शुक्रबार, असार ६, २०८२

तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

 |  शुक्रबार, कात्तिक २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

vianetvianet

काठमाडौं- तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ हुने भएको छ। यही कात्तिक २६ गते आइतबारदेखि भाइटिकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको छ।

सर्वोच्च अदालत प्रशासनले आज जारी गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा बन्दीको रिट निवेदनमा सुनुवाइ हुनेछ।

प्रकाशित: Nov 10, 2023| 21:54 शुक्रबार, कात्तिक २४, २०८०
प्रतिक्रिया दिनुहोस्