बिहीबार, माघ ३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'पशुपतिप्रसाद-३' बन्ने

 |  शुक्रबार, कात्तिक २४, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २४, २०८०

ntc landingntc landing

चलचित्र ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले ‘पशुपतिप्रसाद–३’ निर्माणको घोषणा गरेको हो।

himalayan bank box

दसैंको छेको पारेर ‘पशुपतिप्रसाद’को स्पिनअप ‘पशुपतिप्रसाद: भष्मे डन’ रिलिज भएको  थियो। यो भने सिक्वेल हुनेछ। अर्थात् ‘पशुपतिप्रसाद’ जहाँबाट सकिएको थियो त्यहीँबाट कथा अगाडि बढ्नेछ। मुख्य भूमिकामा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, विपीन कार्कीलगायत कलाकार हुनेछन्।

रोजिना सिटौला निर्माता रहने चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्। कथा खगेन्द्र स्वयंले लेख्नेछन्। ‘पशुपतिप्रसाद’ समीक्षक र दर्शक दुवैले मन पराएको सिनेमा हो। ‘पशुपतिप्रसाद: २ भष्मे डन’ले भने अक्सअफिस कलेक्सन राम्रो गरे पनि समीक्षा राम्रो पाउन सकेन।

 

प्रकाशित: Nov 10, 2023| 15:55 शुक्रबार, कात्तिक २४, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्