शनिबार, साउन ३, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


हत्या अभियोगमा दुईजना पक्राउ

हत्या अभियोगमा दुईजना पक्राउ

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
भ्रष्टाचारमा मुछिएकाहरूको भारी कांग्रेसले बोक्दैन: गगन

भ्रष्टाचारमा मुछिएकाहरूको भारी कांग्रेसले बोक्दैन: गगन

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
किन गरिन्छ शनिदेवको पूजा ?

किन गरिन्छ शनिदेवको पूजा ?

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
'पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा'

'पर्यटन र जलविद्युत् प्रदेश सरकारको मुख्य प्राथमिकतामा'

नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
बिहानी मेलामा स्थानीय उत्पादन किनमेल

बिहानी मेलामा स्थानीय उत्पादन किनमेल

उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो। मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
तीन स्रष्टाका तीन कृति एकैसाथ विमोचन

तीन स्रष्टाका तीन कृति एकैसाथ विमोचन

साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’, प्राडा सिर्जना श्रेष्ठको ‘भोलि कोही नआउन्जेलसम्म’ र सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ कृति पूर्वप्रधानमन्त्री चन्दबाट विमोचित।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
पहिरोले अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालन

पहिरोले अवरुद्ध बेंसीसहर–चामे सडक पुनः सञ्चालन

मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै सडक पुनः सञ्चालनमा आएको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
कर्णालीमा बिमाबाट १८१ परिवार लाभान्वित, बाँडियो ३ करोड

कर्णालीमा बिमाबाट १८१ परिवार लाभान्वित, बाँडियो ३ करोड

तीन वर्षे अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका १८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बिमाबाट ३ करोड ६२ लाख रकम प्राप्त गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
काशीमा स्व.प्रदीप गिरिको अस्तु विसर्जन

काशीमा स्व.प्रदीप गिरिको अस्तु विसर्जन

प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व. गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
एमाले नेता सुवास नेम्बाङले भने–संसद् अवरोध संविधानसम्मत र नियमसंगत छैन

एमाले नेता सुवास नेम्बाङले भने–संसद् अवरोध संविधानसम्मत र नियमसंगत छैन

आफ्नै पार्टी एमालेले १० साउनदेखि संसद् अवरोध गर्दै आएका बेला नेता नेम्बाङले त्यसलाई संविधानविपरीत भनेका हुन्।  
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
पेट्रोलियम चुहावट रोक्न बिलिङ प्रणाली प्रभावकारीः उद्योगमन्त्री रिजाल  

पेट्रोलियम चुहावट रोक्न बिलिङ प्रणाली प्रभावकारीः उद्योगमन्त्री रिजाल  

मन्त्री रिजालले पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न बिक्री वितरणलाई पनि सहज बनाइने बताएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
पत्रकार आचार्यको निधन

पत्रकार आचार्यको निधन

८ मंसिर १९९४ मा बागलुङको रामरेखामा जन्मिएका स्व. आचार्यले लामो समय पत्रकारिता गरेका थिए।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा

नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशन दिएपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
हृदयाघातले सशस्त्रका एसपी थपलियाको मृत्यु

हृदयाघातले सशस्त्रका एसपी थपलियाको मृत्यु

आज बिहान ११ बजे साइकल चढेर कार्यालय पुगेका थपलियालाई एक्कासि हृदयाघात भएपछि १५ मिनेट बेहोस भएका थिए। 
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०
हत्या आशंकामा दुई जना पक्राउ

हत्या आशंकामा दुई जना पक्राउ

सुन्दरको हत्यामा नाताले दाजु पर्ने ४८ वर्षीय सुनरसी किसान र ५६ वर्षीय रामजी किसानको संलग्नता रहेको प्रहरी छानबिनबाट पुष्टि।
नेपाल समय संवाददाता | शनिबार, भदौ २, २०८०