सोमबार, जेठ ४, २०८३

सुदूरपश्चिम प्रदेशसभा कांग्रेस संसदीय दलको नेता चुनिए शाह

बुधबार, पुस २०, २०७९
कैलाली २ को प्रदेशसभा ‘क’बाट निर्वाचित शाह प्रदेशसभा सदस्य बहादुरसिंह थापाको प्रस्ताव र प्रकाशबहादुर शाहको समर्थनमा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।

गठबन्धन कांग्रेसले होइन, प्रचण्डले टुटाएका हुन् : प्रवक्ता महत

बुधबार, पुस २०, २०७९
चुनावपछि गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले कोसिस गरे पनि प्रचण्डकै कारण सफल हुन नसकेको प्रवक्ता महतको दाबी।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड–नेता नेपालको भलाकुसारी

बुधबार, पुस २०, २०७९
दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।

नेकपा एससँग एकता गर्ने भनेको जसपा सरकारमा जाने, राख्यो तीन शर्त

नेकपा एससँग एकता गर्ने भनेको जसपा सरकारमा जाने, राख्यो तीन शर्त

सरकारमा सहभागी हुने–नहुने अन्योल रहेकै बेला नेकपा एसले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी एकता गर्ने तयारी भने गरेको थियो। दुवै दलका नेताहरुबीच पटकपटक छलफल भई एकताको अनौपचारिक सहमति भएको थियो।
आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल

आफ्नै कमजोरीले समानुपातिकमा मत ल्याउन सकेनौँ : माधव नेपाल

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको...
चुनावी पराजयसँगै पुनः खोलियो पार्टी एकताको अस्त्र

चुनावी पराजयसँगै पुनः खोलियो पार्टी एकताको अस्त्र

पछिल्लो समय नेकपा माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टी र जसपाबीच एउटै पार्टी निर्माण गर्नेबारे बहस चलिरहेको छ। चार पार्टीबीच एकता गराएर माओवादी अध्यक्ष प्रचण्ड सरकारलाई थप बलियो बनाउने र...
कांग्रेस केन्द्रीय परिचालन समिति बैठक, उपसमिति संयोजकले पेस गरे प्रतिवेदन

कांग्रेस केन्द्रीय परिचालन समिति बैठक, उपसमिति संयोजकले पेस गरे प्रतिवेदन

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो।
तरुण दलको कार्यसमितिलाई पूर्णता दिन सभापति देउवाको निर्देशन

तरुण दलको कार्यसमितिलाई पूर्णता दिन सभापति देउवाको निर्देशन

१० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसमा हालसम्म पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाबाट मनोनीत भएका छन्।
प्रकाशित
बुधबार, पुस २०, २०७९  १३:०५

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १२:४४

कांग्रेस केन्द्रीय समिति बैठक २८ पुसमा, २३ गते संसदीय दलको बैठक

केन्द्रीय समिति बैठक २८ पुस दिउँसो १ बजे बस्ने तय भएको छ। केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको हो।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १२:०८

अर्थतन्त्रबारे प्रधानमन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रबारे चासो राखेका छन्।

प्रकाशित
बुधबार, पुस २०, २०७९  ११:२४

प्रचण्ड सरकार गठनपछि पहिलो पटक बोल्दै कांग्रेस

प्रचण्ड ओली क्याम्पमा पुगेर सात दलीय गठबन्धन निर्माण गरी सरकारको नेतृत्वमा छन्। माओवादी एमालेतिर गएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको छ।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  २१:५०

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरुपमा चलोस् भन्ने चाहेको बताए।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १६:०१

सरकारमा जाने–नजानेबारे निर्णय गर्न सकेन नेकपा एसले

नेकपा एकीकृत समाजवादीले सरकारमा जाने–नजानेबारे निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १५:२०

प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरूलाई ३० बुँदे लिखित निर्देशनसहितको खटनपटन

मन्त्रिपरिषद्ले पूर्णता नपाइसकेको अवस्थामा आफूले धेरै मन्त्रालय सम्हालेकाले मन्त्रीजस्तै जिम्मा लिएर काम गर्न प्रधानमन्त्री प्रचण्डले उपल्लो तहको कर्मचारी संयन्त्रलाई आग्रह गरेका छन्।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १४:०७

जरिवाना तिराउने निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च पुगे मेयर बालेन

निर्वाचन आयोगले मेयर शाहलगायत जनप्रतिनिधिलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो। आयोगले शाहलाई ७ लाख ५० हजार जरिवाना तोकेको छ।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १३:५४

सांसदद्वय माया राई र प्रेम आलेले लिए सपथ

संघीय संसद् सचिवालय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राई र आलेलाई सपथ गराएका हुन्।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १३:३५

रामचन्द्र पौडेलले भने- राष्ट्रिय सहमतिको सरकार चाहियो

राजनीतिमा एक थोक सोच्दा अर्को थोक हुने गरेकाले गठबन्धन पनि त्यसैअनुसार टुटेको नेता पौडेलेको तर्क।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  १३:१९

कांग्रेस प्रतिनिधिसभाको प्रमुख सचेतकमा रमेश लेखक

नेपाली कांग्रेस प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखक मनोनित भएका छन्।

प्रकाशित
मंगलबार, पुस १९, २०७९  ०९:०१

मेयर बालेनको योजनामा उपमेयर सुनिताको असहमति, बन्ला खुलामञ्चमा भूमिगत पार्किङ?

टुँडीखेलको आफ्नै ऐतिहासिक महत्व रहेको तर्क गर्दै उनले त्यसलाई मास्ने योजना महानगरको हुन नसक्ने बताएकी छन्।