सोमबार, जेठ ४, २०८३

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

शुक्रबार, पुस २२, २०७९
अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ।

कांग्रेस महामन्त्रीद्वयलाई देउवाले डाके धुम्बाराही निवास, आगामी रणनीतिबारे मन्थन हुँदै

शुक्रबार, पुस २२, २०७९
प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक सभापति देउवाले पार्टीका दुई महामन्त्रीलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन्।

गठबन्धनभित्र 'मालदार' मन्त्रालय उछिट्याउन रस्साकस्सी

शुक्रबार, पुस २२, २०७९
सात दलीय गठबन्धन बनाएर सरकारको नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता सहयात्री विभिन्न दल संसद्‍मा बहुमत पुर्‍याउने बेला अवरोध बनिदिन्छन् कि भन्ने डरले मागअनुसार मन्त्रालय जिम्मा...

मधेस प्रदेशमा सरकार गठन आह्वान

मधेस प्रदेशमा सरकार गठन आह्वान

प्रदेश प्रमुख मिश्रले कुनै पनि दलको बहुमत नभएपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उप्रधानमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विश्वासको मत पाएसँगै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।
के कांग्रेसले राप्रपालाई 'प्रधानमन्त्री कार्ड' दिएकै हो?

के कांग्रेसले राप्रपालाई 'प्रधानमन्त्री कार्ड' दिएकै हो?

कांग्रेस प्रवक्त डा. प्रकाशशरण महत भने राप्रपालाई प्रधानमन्त्रीको अफर गरिएको भन्ने विषय सत्य नरहेको बताउँछन्। ‘त्यस्तो कसैलाई कुनै प्रस्ताव गरिएको छैन। अहिले यो सबै अनुमानका भरमा भनिएको हो,’ उनले भने।...
विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ:  प्रवक्ता पौडेल

विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ: प्रवक्ता पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसद्‍मा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएका छन्।
विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी नजोडौं : बाबुराम भट्टराई

विश्वासको मत पुर्‍याउन राप्रपासँग घाँटी नजोडौं : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धन गर्दा लक्ष्मणरेखा पालना गरिनुपर्ने टिप्पणी गरेका छन्।
प्रकाशित
बिहीबार, पुस २१, २०७९  १७:४२

प्रेस स्वतन्तत्रा र पत्रकारको हितप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकार पत्रकार महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १६:०६

अर्थमन्त्री पौडेलले पाए प्रवक्ताको जिम्मा

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १५:४१

केन्द्रपछि प्रदेश सरकार निर्माणको चटारो, मुख्यमन्त्री बाँड्न गठबन्धनलाई सकस

केन्द्रमा सात दलको सरकार बनेकाले प्रदेशमा पनि सोहीअनुसार मुख्यमन्त्री पाउनुपर्ने मागदाबी गठबन्धनभित्रैका सहयात्रीले गरेपछि प्रचण्ड र ओली अप्ठेरोमा परेका छन्।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १५:२७

सरकारको साझा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइँदैछ : उपप्रधानमन्त्री लामिछाने

नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ सरकारको साझा नीति तथा कार्यक्रमको अन्तिम तयारी भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १४:३०

पूर्वराजा ज्ञानेन्द्रसँग डेढ घण्टा गफिएपछि रवीन्द्र मिश्रले भने– राजसंस्था अपरिहार्य

पूर्वराजा ज्ञानेन्द्र शाहसँगको तस्बिर ट्विटरमा सेयर गर्दै उनले बढ्दो भूराजनीतिक–आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष आफूले निकालेको बताएका हुन्।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १३:४७

सत्ता गुम्दा कांग्रेसमा किचलो, आगामी रणनीति के?

प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्नु पर्ने हो। तर, कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। ‘वी विल कम ब्याक’ भनेर सभापतिले भन्नुहुन्छ। हामी फेरि सशक्त...

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १३:२८

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा

सरकारले राष्ट्रियसभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  १२:४३

कांग्रेस सभापति देउवा भेट्न धुम्बाराही पुगे जसपा अध्यक्ष यादव

केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै आए पनि मधेस प्रदेशमा सरकार निर्माणका विषयमा कांग्रेसको मन बुझ्न धुम्बाराही पुगे उपेन्द्र।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  ०९:५७

आज शेखर-गगन समूहले आगामी रणनीतिबारे छलफल गर्ने

नेपाली कांग्रेस शेखर-गगन समूहको बैठक आज बस्ने भएको छ। बैठकमा गठबन्धन टुट्नुको कारण तथा चुनावी समीक्षा हुने बताइएको छ।

प्रकाशित
बिहीबार, पुस २१, २०७९  ०७:४३

सरकारको साझा कार्यक्रमलाई आज सत्ता साझेदार दलले अन्तिम रूप दिने

सत्ता साझेदार दलहरूले आज सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन्।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १९:४४

मन्त्रालय फुटाउने पक्षमा सरकार छैन : गृहमन्त्री

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा केन्द्र र प्रदेश सरकारको मन्त्रालय बाँडफाँटबारेसमेत छलफल भएको उनले बताए। उनले मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको स्पष्ट पारे।

प्रकाशित
बुधबार, पुस २०, २०७९  १७:१५

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव पनि सहभागी

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच शीर्ष नेताबीच छलफल भएको हो।