सोमबार, जेठ ४, २०८३

सभामुखको अनुपस्थितिमा यी सांसदले चलाउनेछन् संसद् बैठक

सोमबार, पुस २५, २०७९
प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ।

संसदमा नयाँ दलको प्रवेश लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो : प्रधानमन्त्री

सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा नयाँ राजनीतिक दलको प्रवेशले लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको बताएका छन्।

सांसदहरुलाई देउवाको आग्रह– जनअपेक्षाअनुसार काम गर्नुस्

सोमबार, पुस २५, २०७९
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन्।

सुरु भयो संसद् अधिवेशन

सुरु भयो संसद् अधिवेशन

प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमबार सुरू भएको छ।
बाबुरामपथमा प्रचण्ड !

बाबुरामपथमा प्रचण्ड !

०५२ फागुनदेखि सुरु भएको जनयुद्धमा पार्टीभित्र नेतृत्वको विरोध गर्ने प्रखर नेता थिए बाबुराम। २०५१ मा जनयुद्धमा जाने भनी गठन गरिएको नेकपा माओवादीमार्फत सँगसँगै युद्धको खाका कोरेका दुईको सम्बन्ध त्यति युद्धताका...
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए।
आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची

आज प्रतिनिधिसभाको पहिलो बैठक, यस्तो छ सम्भावित कार्यसूची

मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
मिल्यो प्रदेशको भागबण्डा

मिल्यो प्रदेशको भागबण्डा

दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेशको बाँडफाँट भएको हो।
प्रकाशित
आइतबार, पुस २४, २०७९  १८:२८

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षीको लहरमा बस्ने

नागरिक उन्मुक्ति पार्टी संसद्मा प्रतिपक्षीको लहरमा बस्ने भएको छ। सोमबारदेखि सुरू लागेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा पार्टीले आफूहरू प्रतिपक्षको लहरमा बस्ने जानकारी गराएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १७:५७

राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, लोसपा अनिर्णित

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १७:०९

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १६:५०

विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको हो।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १५:५१

अख्तियारका आयुक्तहरुसँग भेटे प्रधानमन्त्रीले

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै राष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताएका छन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १४:२९

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १४:०३

सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १४:०२

काठमाडौं आइपुगे नवनियुक्त चिनियाँ राजदूत

आइतबार काठमाडौं आइपुगेका उनले ट्विट गर्दै नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १२:१३

'वाम दरार' जोड्ने माओवादी प्रयास सफल होला?

एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो। त्यसपछि एकतालाई थप मूर्तता दिन महराको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो। नेसपाले पनि एकताका लागि आइतबार...

प्रकाशित
आइतबार, पुस २४, २०७९  ११:०२

माधव र उपेन्द्र प्रचण्डलाई भेट्न सिंहदरबारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  १०:५४

जिससका प्रमुख र उपप्रमुखले पनि मागे राष्ट्रियसभामा मतदान अधिकार

जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुले राष्ट्रियसभा निर्वाचनमा मतदानको अधिकार मागेका छन्। पोखरामा भएको राष्ट्रिय भेलाको घोषणापत्र सार्वजनिक गर्दै उनीहरुले मतदानको अधिकार मागेका हुन्।

प्रकाशित
आइतबार, पुस २४, २०७९  ०९:५१

गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको नेतृत्वबारे सहमति खोजिने

सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ। बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ।