सोमबार, जेठ ४, २०८३

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

सोमबार, पुस २५, २०७९
सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

संसद्‍मा पहिलोपटक सुनिएको तिखो स्वर

सोमबार, पुस २५, २०७९
अन्य सांसदले संसद्‍मा पुरानै शैली अपनाए पनि यी तीन सांसदको शैली भने केही पृथक देखिन्थ्यो। पहिलो प्रयासमा नै संसद्‍मा दरिलो उपस्थिति जनाएका लामिछाने, राउत र श्रेष्ठले के बोल्लान् भन्ने चासो...

प्रचण्ड र ओलीबीच विग्रहको बिजारोपण देखें: गगन

सोमबार, पुस २५, २०७९
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता साझेदार प्रमुख दलका शीर्ष नेताबीच विग्रहको बिजारोपण देखेको बताएका छन्।

सिंगै संसद‍्बाट विश्वासको मत पाउनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

सिंगै संसद‍्बाट विश्वासको मत पाउनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

प्रतिनिधिसभाको सोमबारे बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे सांसदलाई जानकारी गराएका थिए।
विश्वासको मतका लागि तोकियो मंगलबार बिहान ११ बजेको समय

विश्वासको मतका लागि तोकियो मंगलबार बिहान ११ बजेको समय

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा मंगलबार विश्वासको मत लिने भएका छन्।
प्रचण्ड सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

प्रचण्ड सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह

सिंहदरबारस्थित संसदीय दलको कार्यालमा बसेको माओवादी बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गरेको हो।
संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

संघीय प्रणालीले देशमा मन्त्री र सांसदको कारखाना खुलायो : अध्यक्ष केसी

गणतन्त्रका लागि लडेका नेताहरूबाटै गणतन्त्र जोखिममा रहेको नेताको केसीको दाबी।
ठूलो दलको कार्यकर्ता नभएकाले रेशम चौधरीलाई झुटा मुद्दा लगाइयो: रञ्जिता श्रेष्ठ

ठूलो दलको कार्यकर्ता नभएकाले रेशम चौधरीलाई झुटा मुद्दा लगाइयो: रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कांग्रेस, एमाले र माओवादीजस्ता ठूला पार्टीका कार्यकर्ता नभएकै कारण झुटा मुद्दा लगाएको आरोप लगाएकी छन्।
प्रकाशित
सोमबार, पुस २५, २०७९  १५:२१

संसद्‍मा सिके राउतको प्रतिबद्धता– मुलुकको अखण्डतामा अडिग छु

प्रतिनिधिसभाको पहिलो बैठकमा उनले विगतमा आफ्नो नाम पनि लिन निषेध रहेको भन्दै उनले अहिले लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतले त्यो सम्भव भएको बताए।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:५९

भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य छ: सिके राउत

जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले देशको भौगोलिक अखण्डताका लागि संघीयता अपरिहार्य रहेको बताएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:५१

नयाँ सरकारलाई माधव नेपालले दिए संसद्‍बाट यस्ता सुझाव

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:४४

बागमती प्रदेशको मुख्यमन्त्री भए जम्मकट्टेल

जम्मकट्टेल माओवादी केन्द्र २१, एमाले २७, राप्रपा १३, नेकपा एस ७ हाम्रो नेपाली पार्टीका २ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:४२

'लोकतन्त्रको मन्दिर'मा प्रचण्डको भाषण– परीक्षामा बसेपछि पास हुने गरी लेख्नुपर्छ

चार मंसिरको जनमतबाट लोकतन्त्रको मन्दिरमा छिर्न सफल भएका नयाँ दल तथा सांसद संसद्को पुँजी भएको बताएका प्रचण्डले नयाँ दलले संसद्मा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको सुनाएर सत्ता...

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:२३

जनताले कुनै पनि दललाई पूर्ण विश्वास गर्न सकेनन्: लिङ्‍देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले कुनै पनि दलमाथि पूर्ण विश्वास गर्न नसकेको बताएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:१३

रवि लामिछानेले संसद्‍मा भने– हाम्रो सफलता परिवर्तनका लागि जनताले बजाएको ध्वनि हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि छोटो समयमा प्राप्ति उपलब्धि आफूहरूका लागि ठूलो कुरा भएको बताएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:०७

संसद् विघटन प्रतिगमन थिएन, यति धेरै जान्ने पनि नहोऊँ : ओली

आजदेखि सुरु नयाँ प्रतिनिधिसभाको अधिवेशनमा बोल्दै उनले सरकारबाट संसद् विघटन हुनु प्रतिगमन नभएको टिप्पणी गरे।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १४:०४

पहिलो संसद् बैठकमै मिडियामाथि खनिए ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १३:५९

सांसदहरूलाई ओलीको अनुरोध- सरकार बन्न पाएको छैन बिगार्ने खेलतिर नलागौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद्हरूलाई सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्। एकतावद्ध भएर राष्ट्र निर्माणको काममा लाग्न उनले आग्रह गरे।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १३:५५

कांग्रेस सभापति देउवाले के भने संसद्‍मा? [सम्बोधनको पूर्णपाठ]

संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति र सुशासन विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको देउवाले बताए।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १३:५३

प्रधानमन्त्री प्रचण्डलाई ओलीले भने- सहज परिस्थिति छैन, चुनौती छन्

आजदेखि सुरु भएको नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशनमा बोल्दै उनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारका लागि सहज परिस्थिति नभएकाले चुनौतीहरू भएको बताए।