सोमबार, जेठ ४, २०८३

नागरिक उन्मुक्ति पार्टीः पाँच सिटमा भाँडभैलो

बुधबार, पुस २७, २०७९
पार्टीका शीर्ष नेताहरु सामाजिक सञ्जालमै आरोप– प्रत्यारोपमा उत्रेपछि पार्टीभित्र विवाद रहेको भन्दै कार्यकर्ता तथा शुभेच्छुकले भने पार्टीको विवाद आन्तरिक रुपमै सुल्झाउनुपर्ने सुझाव दिएका छन्।

तीन प्रदेशमा आज मुख्यमन्त्री नियुक्त हुँदै, मधेसमा भोलिसम्मको समय

बुधबार, पुस २७, २०७९
प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भने सरकार गठन भइसकेको छ।

सुदूरपश्चिम सरकारमा दाबी पेस गर्ने समय आज सकिँदै

बुधबार, पुस २७, २०७९
सुदूरपश्चिम प्रदेशसभा सरकारमा दाबी पेस गर्ने समय सीमा आज सकिँदै छ। सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ।

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: अहिलेको व्यवस्थामा जनता खुसी छैनन्

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: अहिलेको व्यवस्थामा जनता खुसी छैनन्

पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै नेपालका अन्तिम राजा ज्ञानेन्द्रले यसको पुनरावलोकन आवश्यक रहेको तर्क गरेका हुन्।
पृथ्वीनारायण शाहका उपदेश सान्दर्भिक छन् : राष्ट्रपति भण्डारी

पृथ्वीनारायण शाहका उपदेश सान्दर्भिक छन् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन्।
गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण राख्न राप्रपाको माग

गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण राख्न राप्रपाको माग

राप्रपा गोरखाले त्यहाँका मेयर कृष्ण रानालाई ज्ञापत्रपत्र बुझाउँदै नाम परिवर्तन गर्न माग गरेको हो।
विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने- प्रतिवद्धता भुल्दिन

विश्वासको मत पाइसकेपछि प्रधानमन्त्रीले भने- प्रतिवद्धता भुल्दिन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने बताएका छन्।
कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन्।
प्रकाशित
मंगलबार, पुस २६, २०७९  १७:४६

सभामुखको निर्वाचन माघ ५ मा

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखको निर्वाचन मितिबारे जानकारी गराएका हुन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १७:४२

प्रचण्डलाई प्रचण्ड बहुमत

प्रतिनिधिसभामा २७५ सदस्य रहेकोमा आजको बैठकमा २७० जना उपस्थित थिए। प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाले विश्वासको मत दिएका...

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १६:५४

सदनलाई प्रतिपक्षीविहीन बनाउनु निरंकुशता निम्त्याउने खेल : नेता चित्रबहादुर केसी

प्रतिपक्षीले सत्तापक्षलाई समर्थन गर्नु नेपालमा डरलाग्दो र विचित्र खेल दृश्य देखिएको नेता केसीको टिप्पणी।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १६:४७

प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १६:१३

पृथ्वीनारायणलाई पुज्दै माओवादीः उपेन्द्रले ठाने अपमान, लिङ्देनले गर्दै चियापान

समाज र देश रुपान्तरणको नारा उछालेर बन्दुक बोकेको माओवादीले जसलाई सामन्तको संकेत गर्थ्यो, उसैलाई पछिल्लो समय पुज्न थालेको देखिँदै छ। यसको पछिल्लो उदाहरण राजा, महाराजाहरूलाई राष्ट्रवादीको डोकोभित्र राख्नु, मठमन्दिर धाउनु...

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १५:३९

ओलीलाई नेता नेपालको जवाफ– मनमौजीमा संसद् विघटन गर्न पाइँदैन

नेता नेपालले ओलीलाई आफूखुसी संविधानको व्याख्या नगर्न सचेत गराएका हुन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १५:३५

चौधरीको रिहाइमा सरकारले उच्च प्राथमिकता दियोस् : माधव नेपाल

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपालले भ्रष्टाचार नयाँ सरकारले रेशमको रिहाइलाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १५:२५

जनमतले सबै मिलेर जानुपर्ने सन्देश दिएको हो: लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनबाट बनेको संसदीय संरचनाले नै सबै मिलेर जानुपर्ने अवस्था आएको बताएका छन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १४:३१

कांग्रेसको समर्थनमा ओलीको आशंका

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै उनले कांग्रेसले समर्थन गरेर जाल वा ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताए।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १४:१४

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : सभापति देउवा

विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै सभापति कोइरालाले बलियो प्रतिपक्षबिना सरकारले काम गर्न नसक्ने भएकाले कांग्रेस प्रतिपक्षमै रहने जानकारी गराएका हुन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १४:०७

सरकारलाई समर्थन गुण र दोषको आधारमा हुन्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  १३:५९

विश्वासको मत माग्दै के भने प्रचण्डले [पूर्णपाठ]

प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु।