सोमबार, जेठ ४, २०८३

लुम्बिनीका मुख्यमन्त्री गिरीले लिए सपथ

बिहीबार, पुस २८, २०७९
मुख्यमन्त्रीको सपथलगत्तै प्रदेश प्रमुख शेरचनले नवनियुक्त मन्त्रीद्वय चेतनारायण आचार्य र कृष्णा केसीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

बागमतीमा प्रदेश सभामुख बन्न तीन जनाको उम्मेदवारी

बिहीबार, पुस २८, २०७९
सत्ता गठबन्धनबाट राप्रपाका भुवन पाठक, कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाबाट सिर्जना सैंजुले बागमती प्रदेशसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

बिहीबार, पुस २८, २०७९
सभापति देउवाले बिहीबार मध्याह्न बस्ने गरी आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन्।

बिनाविभागीय मन्त्रीलाई सुम्पिइँदै मन्त्रालय

बिनाविभागीय मन्त्रीलाई सुम्पिइँदै मन्त्रालय

गत ११ पुसमा विस्तार भएकोे मन्त्रिपरिषद्मा एमाले ३ र जनमत पार्टीका १ जना मन्त्रीलाई सपथ गराइए पनि मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन।
प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

सभामुख पदका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो
प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जमकट्टेलबीच भेट

प्रधानमन्त्री प्रचण्ड र बागमतीका मुख्यमन्त्री जमकट्टेलबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले भेट गरेका छन्।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
गृहमन्त्री भएपछि पहिलोपटक चितवन जाँदै रवि

गृहमन्त्री भएपछि पहिलोपटक चितवन जाँदै रवि

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन जाउँदै छन्।
प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०८:१०

राष्ट्रिय सभा उपचुनावका लागि आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिँदै

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०७:३९

मुख्यमन्त्री गिरीले आज पद तथा गोपनियताको सपथ लिँदै

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०६:५५

लोकतन्त्रको एकमात्र पर्याय नेपाली कांग्रेसको लोगो थुत्ने प्रयास हुँदैछ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकका लागि जनताको हितमा सधैँ काम गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताएका छन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  ०६:५०

प्रकाशित
बुधबार, पुस २७, २०७९  १९:४५

सातै प्रदेशले पाए मुख्यमन्त्री, मन्त्रीहरूको छैन टुंगो

अधिकांश प्रदेशमा मुख्यमन्त्रीमात्र नियुक्त भएका छन्, मन्त्रीहरुको टुंगो लागेको छैन। आजमात्रै चारवटा प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन्। सत्तारुढ दलहरुबीच भागवण्डा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १७:००

जिम्मेवारी र चुनौती थपिएको छ : प्रधानमन्त्री दाहाल

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक...

प्रकाशित
बुधबार, पुस २७, २०७९  १६:४०

कर्णालीमा आलोपालो मुख्यमन्त्री बाँड्न सत्तारुढ एमाले–माओवादी सहमत

बुधबार एमाले–माओवादीबीच बसेको बैठकले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १५:३१

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १४:३६

कांग्रेसले आफ्ना सांसदलाई भन्यो– ९ माघसम्म काठमाडौं नछाड्नू

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ताको फल पाइने आशसहित कांग्रेसले बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिनाजानकारी काठमाडौं नछाड्न सांसदलाई ह्विप लगाएको हो।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १३:५१

पृथ्वीनारायणलाई पुष्प टक्र्याउन जन्मथलो पुगे प्रधानमन्त्री पुष्पकमल

बुधबार राष्ट्रपतिले नेपालको शासन/प्रशासन सञ्चालन हुने मुख्य कार्यालय सिंहदरबार पुगेर पृथ्वीनारायणलाई सम्झिइरहँदा सरकार प्रमुख पुष्पकमल दाहाल प्रचण्ड भने दलबलसहित उनको जन्मथलो गोरखा लागेका छन्।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १२:४८

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भए जसपा नेता यादव

बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रमाणपत्र दिएका हुन्।

प्रकाशित
बुधबार, पुस २७, २०७९  १२:३५

सिके राउतसँग अमेरिकी राजदूत थम्पसनको भेट

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन्।