शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीका विरुद्ध लडिरहेको छु- प्रधानमन्त्री दाहाल

राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीका विरुद्ध लडिरहेको छु- प्रधानमन्त्री दाहाल

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।
 |  आइतबार, फागुन २१, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २१, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन्।

National life

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

तैंले मैले नभनी फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भन्ने महसुस गर्ने हो भने एकतालाई कसैले रोक्न नसक्ने उनले बताए।

प्रचण्डले अघि भने, 'राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु। अरु पनि लडिरहनुभएको छ। हामी एकठाउँमा केन्द्रित भयौं भने अजय हुन्छौं।'

प्रकाशित: Mar 05, 2023| 13:42 आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...