आइतबार, जेठ ३, २०८३

मन्त्रालय भागबन्डा मिलाउन बालुवाटारमा सात दलीय भेला

सोमबार, माघ २, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बेलुकी ५ बजे बस्ने बैठकले सात दललाई १७ मन्त्रालय भागबन्डा लगाउनेछ।

प्रचण्ड–ओलीबीचको पाँच घन्टे वार्तालापपछि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

सोमबार, माघ २, २०७९
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा अध्यक्ष ओली छन्।

प्रचण्डलाई विश्वासको मत दिने पार्टीको बैठक मंगलबार, ७ कि ९ दलबारे अन्योल

सोमबार, माघ २, २०७९
मंगलबार बस्ने भनिएको बैठकमा २६ पुसमा प्रचण्डलाई विश्वासको मत दिएर सदनलाई प्रतिपक्षीविहीन बनाएको कांग्रेस र नेकपा एसको सहभागिताबारे भने प्रधानमन्त्री प्रचण्डले केही खुलाएनन्।

संघीय सभामुखका लागि खुलाइँदै मनोनयन

संघीय सभामुखका लागि खुलाइँदै मनोनयन

२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्तापक्ष बनेको सदनको ठूलो दल कांग्रेसले उम्मेदवार उठाए सभामुखको निर्वाचन हुने, त्यसो नभए सात दलीय गठबन्धनलाई चिठ्ठा।
मन्त्रिपरिषद् विस्तारमा ओली-प्रचण्ड निकट नै अनुत्तरित

मन्त्रिपरिषद् विस्तारमा ओली-प्रचण्ड निकट नै अनुत्तरित

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारमा बालकोट बैठकले सहमति जुटाउने भनिए पनि ठोस निश्कर्ष बाहिरिएको छैन। आज-भोलीभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने भनिए पनि बैठकको सहमतिबारे प्रचण्ड र ओली निकट...
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे चिनियाँ राजदूत

भेटमा नेपाल–चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउनेबारे संवाद भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रचण्ड र ओलीको ‘लञ्च मिटिङ’

प्रचण्ड र ओलीको ‘लञ्च मिटिङ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरस्थित ओली निवास बालकोट पुगेका छन्।
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे अध्यक्ष ओली

पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेको बताइएको छ।
प्रकाशित
आइतबार, माघ १, २०७९  १२:११

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रकाशित
आइतबार, माघ १, २०७९  १०:५६

शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योगको मूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

प्रकाशित
आइतबार, माघ १, २०७९  ०७:५५

सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयन अन्योलमा

सुदूरपश्चिम प्रदेश सभामा शनिबार पनि सभामुख चयन हुन सकेन।

प्रकाशित
आइतबार, माघ १, २०७९  ०७:२५

'प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आओस्'

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमतिको प्रस्ताव आउनु पर्ने सुझाव दिएका छन्।

प्रकाशित
आइतबार, माघ १, २०७९  ०७:०२

आज बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँला?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १८:२२

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चाँडै हुने जानकारी दिएका हुन्।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १७:४९

माओवादीका उपमहासचिव पुन अस्पताल भर्ना

माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएका हुन्।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १६:५३

गण्डकी प्रदेश सभामुख चुनिए धिताल

शनिबार बसेको प्रदेशसभा बैठकमा धिताल ३२ सभासद्को मतसहित सभामुखमा निर्वाचित भएको घोषणा गरिएको हो।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १६:०२

सिंगो सदनले विश्वास गरेपछि झनै चुनौती : प्रधानमन्त्री प्रचण्ड

विश्वासको मतलाई डगमगाउन नदिइने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १४:५५

नेकपा एसको केन्द्रीय सचिवालय सदस्य मनोनीत भए घनश्याम

शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १४:४६

रामचन्द्र पौडेल–माधव नेपाल भलाकुसारी

नेता नेपालसँग प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले गरे छलफल।

प्रकाशित
शनिबार, पुस ३०, २०७९  १४:२५

गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

गण्डकी प्रदेशसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका हुन्।