आइतबार, जेठ ३, २०८३

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन

मंगलबार, माघ ३, २०७९
कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीले दलीय सहमतिमा सभामुख र राष्ट्रपति चयन गर्ने आश्वासन दिएको कांग्रेस प्रवक्ताको खुलासा

मंगलबार, माघ ३, २०७९
संवैधानिक पद मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले दिएको वचन पूरा हुनेमा कांग्रेस आशावादी रहेको महतको तर्क।

राप्रपा अध्यक्ष लिङ्देन मन्त्रीको भाग खान गएपछि रिसाए समर्थक तथा शुभेच्छुक

मंगलबार, माघ ३, २०७९
राप्रपा अध्यक्ष लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि सरकारमा जाने निर्णय गरेकामा प्रस्टीकरण दिएका छन्।

आज मन्त्री बनेका १६ मध्ये १५ अनुहार नयाँ

आज मन्त्री बनेका १६ मध्ये १५ अनुहार नयाँ

सोमबारको सहमतिअनुसार एमालेले ४, माओवादीले ४, रास्वपाले ३, राप्रपाले ४ र जनमतले १ गरी १५ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका हुन्।
यस्तो बन्ने भयो प्रचण्डको मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय?

यस्तो बन्ने भयो प्रचण्डको मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्दै छन्।
जसपा तत्कालका लागि सरकारबाहिरै, पदाधिकारी बैठक आह्वान

जसपा तत्कालका लागि सरकारबाहिरै, पदाधिकारी बैठक आह्वान

मधेस प्रदेशमा जसपा नेतृत्वको सरकार गठन भइसके पनि केन्द्रमा भागबन्डामा परेका मन्त्रालयमा चित्त नबुझेपछि पदाधिकारी बैठक राखेर छिनोफानो गरिँदै।
राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राप्रपाको भागमा तीन मन्त्रालय, ऊर्जामन्त्री बन्ने भए राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ।
माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

माओवादीले टुंग्यायो तीन मन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले सरकारमा जाने तीन नयाँ मन्त्रीको नाम टुंग्याएको छ।
प्रकाशित
मंगलबार, माघ ३, २०७९  १०:१५

स्वास्थ्यमन्त्री बन्ने भएपछि गिरीले भने- उत्साहित छु

एमालेको भागमा परेको मन्त्रालयमा पर्वतबाट निर्वाचित गिरी आउने भएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १०:१३

एमालेबाट को-को बन्दैछन् मन्त्री?

आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०९:३८

राष्ट्रपति निकट विमला परराष्ट्रमन्त्री बन्दै

नेकपा एमालेको भागमा परेको परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०६:५९

आज विश्वासको मत दिने दलहरूसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत दिएका दलहरूसँग छलफल गर्ने भएका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०६:५१

आज मन्त्रिपरिषद् विस्तार हुँदै, नयाँ मन्त्रीहरूको शपथ दिउँसो १ बजे

मन्त्रिपपिरषद् आज विस्तार हुँदै छ। सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०६:००

प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनु पर्दैन: गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०३:३६

राष्ट्रपति र सभामुख एमालेलाई, जसपाले नपाउने भो उपराष्ट्रपति

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०३:३४

मन्त्रालय भागवण्डामा ठुस्कियो जसपा, सरकारमा नजाने घुर्की

सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले स्पष्ट पारेको छ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०३:२९

स्वतन्त्र पार्टीले पायो उपसभामुख र थप दुई मन्त्रालय, मन्त्री छान्ने अधिकार अध्यक्षलाई

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०३:२१

राप्रपाले पायो उपप्रधानसहित तीन मन्त्रालय, अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  ०३:०३

मध्यरातमा टुंगियो मन्त्रालयको भागवण्डा

बालुवाटारमा आइतबार राति करिब पाँच घण्टा बसेको बैठकले दलहरुले पाउने मन्त्रालयको टुंगो लागाएको हो।

प्रकाशित
सोमबार, माघ २, २०७९  १८:५५

अब प्रहरी नेतृत्वका लागि शक्ति केन्द्र धाउनुपर्दैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन्।