आइतबार, जेठ ३, २०८३

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

बुधबार, माघ ४, २०७९
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिंदैछन्।

सभामुखको उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

बुधबार, माघ ४, २०७९
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

सभामुखमा उम्मेदवारी दर्ता आज

बुधबार, माघ ४, २०७९
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

बुधबार बिहान ९ बजे धुम्बाराहीस्थित अस्थायी निवासमा देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।
दलहरुबीच सहमति र सहकार्य जारी राख्ने सहमति

दलहरुबीच सहमति र सहकार्य जारी राख्ने सहमति

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको...
सर्वदलीय बैठक: प्रधानमन्त्रीले दिए सबैलाई धन्यवाद, राष्ट्रपति र सभामुखबारे छलफल गर्न कांग्रेस तयार

सर्वदलीय बैठक: प्रधानमन्त्रीले दिए सबैलाई धन्यवाद, राष्ट्रपति र सभामुखबारे छलफल गर्न कांग्रेस तयार

बैठकपछि नवनियुक्त सञ्चारमन्त्री तथा माओवादी नेतृ रेखा शर्माले आजको बैठक धन्यवाद बैठक भएको प्रतिक्रिया दिइन्।
बालुवाटारमा सर्वदलीय बैठक, ओली भने बीचमै बाहिरिए

बालुवाटारमा सर्वदलीय बैठक, ओली भने बीचमै बाहिरिए

बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दलका शीर्ष नेताहरु सहभागी छन्।
सबैभन्दा बढी मन्त्री बागमतीबाट, तीन प्रदेशबाट एक-एक जनामात्रै

सबैभन्दा बढी मन्त्री बागमतीबाट, तीन प्रदेशबाट एक-एक जनामात्रै

सरकारमा एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री र ३, रास्वपा र राप्रपाले क्रमश: ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाएका छन्।
प्रकाशित
मंगलबार, माघ ३, २०७९  १७:१४

प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्ड सरकारमा राजावादी, नागरिकता र पासपोर्ट विवादमा मुद्दा चलिरहेका, ललिता निवासको सरकारी जग्गा छोराको नाममा पास गराएका र कहिल्यै संसदीय चुनाव नजितेका नेता उपप्रधानमन्त्री बनेका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १६:५५

बागमतीका मुख्यमन्त्रीले पाए कांग्रेससहितका दलबाट विश्वासको मत

प्रदेशसभामा रहेका ७ वटा राजनीतिक दलमध्ये ३ सिटे नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १६:२९

मन्त्रालय साटफेरपछि रिसायो जनमत

गठबन्धनको मन्त्री बाँटफाँट सूचीमा जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भए पनि मंगलबार मन्त्रिपरिषद् विस्तारमा खानेपानी मन्त्रालय दिइएपछि शीतलनिवासको सपथ वहिष्कार।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १६:२४

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १६:१२

बुधबार संघीय संसद्ले पाउँदै सभामुख

सात दलीय गठबन्धनको बालकोट सहमतिअनुसार सभामुखमा एमालेको हकदाबीमा पहिले नै सहीछाप लागिसकेको छ।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १५:३०

विकास निर्माण अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

निर्माणाधीन छ लेन सडक र बाइपासको निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पुर्‍याउने प्रवृतिलाई छुट नदिइने बताएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १४:५३

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १४:०६

नवनियुक्त शिक्षामन्त्री खनालले सम्हाले कार्यभार

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले कार्यभार सम्हालेका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १४:०२

स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण

स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १३:५९

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ। अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन्। तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री...

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १३:४२

प्रचण्ड सरकार, चार उपप्रधानमन्त्रीको भार

प्रचण्ड सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एक जना उपप्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित
मंगलबार, माघ ३, २०७९  १३:२९

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको सपथ

मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीहरूले लिए सपथ।