आइतबार, जेठ ३, २०८३

सञ्चारमन्त्री शर्मालाई प्रवक्ताको जिम्मेवारी

बुधबार, माघ ४, २०७९
यसअघि अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

प्रदेश सभामुख निर्वाचनमा प्रतिपक्षीविहीन बन्यो मधेस

बुधबार, माघ ४, २०७९
बुधबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दल र स्वतन्त्र प्रदेशसभा सदस्यले विश्वासको मत दिएपछि सभा प्रतिपक्षीविहीन हुन पुगेको हो।

कांग्रेस कोटाकै व्यक्ति राष्ट्रपति : महामन्त्री शर्मा

बुधबार, माघ ४, २०७९
बुधबार सभामुखमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीसँग महामन्त्री शर्माले राष्ट्रपति कांग्रेसकै व्यक्ति हुने ठोकुवा गरेका हुन्।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको हो।
सात दलभित्रैका 'विपक्षी'को टेको समाएर गठबन्धन निर्माण कांग्रेसको रणनीति

सात दलभित्रैका 'विपक्षी'को टेको समाएर गठबन्धन निर्माण कांग्रेसको रणनीति

सरकारभित्रका 'विपक्षी' लाई आफूतिर तानेर गठबन्धन निर्माण गर्न सके सभामुख, राष्ट्रपतिसमेत कांग्रेसकै भागमा पर्न सक्ने सभापति देउवाको ठम्याइ छ।
नेकपा एसको समर्थनमा कांग्रेसकी न्यौपानेले गरिन् सभामुखमा उम्मेदवारी दर्ता

नेकपा एसको समर्थनमा कांग्रेसकी न्यौपानेले गरिन् सभामुखमा उम्मेदवारी दर्ता

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।
मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेसको मत

मधेसका मुख्यमन्त्री यादवलाई कांग्रेसको मत

बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेर मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका थिए।
बालुवाटार बैठकमा कांग्रेस मिसिएपछिको तरंग : एमाले-कांग्रेसको तानातानमा प्रधानमन्त्री प्रचण्ड

बालुवाटार बैठकमा कांग्रेस मिसिएपछिको तरंग : एमाले-कांग्रेसको तानातानमा प्रधानमन्त्री प्रचण्ड

१० पुसको सहमतिलाई रछ्यानमा फ्याँकेर सभामुख र राष्ट्रपति कांग्रेसलाई सुम्पिन प्रचण्ड तयार भएपछि सत्तारुढ एमाले अध्यक्ष ओली प्रधानमन्त्रीसँगै कांग्रेससँग रुस्ट बनेका छन्। सात दलीय सत्ता गठबन्धनबीच राष्ट्रपतिदेखि उपसभामुखसम्म कसले लिने...
प्रकाशित
बुधबार, माघ ४, २०७९  १४:३८

ईश्वरी न्यौपाने कांग्रेसबाट सभामुखको प्रत्यासी

बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखमा न्यौपानेको उम्मेदवारीलाई सदर गरेको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १४:२०

पदम गिरी अर्थात् 'म्यान अफ दि इलेक्सन'

२०५९ माघ १९ को शाही कूको विरुद्धमा सबैभन्दा पहिलो पृथ्वीनारायण क्याम्पसमा गणतन्त्रको माग गर्दै पदम गिरीको नेतृत्वमा विरोध प्रदर्शन सुरु भएको थियो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १३:३२

सीके राउतले मागे थप एक मन्त्रालय, नमाने सरकारलाई दिएको समर्थन फिर्ता

अध्यक्ष राउतले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा बिनाविभागीयबाट खानेपानी मन्त्रालयको जिम्मा दिइएका पार्टी उपाध्यक्ष अब्दुल खानलाई बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर थप मन्त्रालयको माग गर्न भनेका हुन्।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १३:२६

कांग्रेसले सभामुखका लागि प्रधानमन्त्रीको धारणा कुर्ने

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले...

प्रकाशित
बुधबार, माघ ४, २०७९  १३:२४

स्वार्थ बाझिने आशंका उठेपछि श्रममन्त्रीले दिए यस्तो प्रष्टीकरण

सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको दाबी उनले गरेका छन्।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १३:०८

सभामुखका लागि देवराज घिमिरेको उम्मेदवारी दर्ता, प्रस्तावकमा सुवास नेम्वाङ

बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा घिमिरेले उम्मेदवारी दर्ता गरेका हुन्।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १२:१४

कांग्रेस संसदीय दलको बैठक बस्दै, सभामुखको उम्मेदवार तय गर्ने

आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  ११:५२

सभामुखमा कांग्रेसले पनि उम्मेदवारी दिने

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  ११:४४

सभामुखबारे छलफल गर्न धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक

पार्टी सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक बसेको हो।

प्रकाशित
बुधबार, माघ ४, २०७९  ११:२६

राप्रपाको प्रमुख सचेतक बने ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई प्रमुख सचेतक बनाएको छ।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १०:४६

देउवा भेट्न धुम्बाराही पुगे माधव नेपाल र उपेन्द्र यादव

सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन्।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १०:३५

सभामुखमा एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार?

संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ।