आइतबार, जेठ ३, २०८३

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन्।

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

बिहीबार, माघ ५, २०७९
प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ।

सिके राउतको प्रश्न- पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो?

बिहीबार, माघ ५, २०७९
जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन्।

जसपा सत्ता गठबन्धनबा सभामुखको पक्षमा

जसपा सत्ता गठबन्धनबा सभामुखको पक्षमा

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दिने भएको छ।
ओली बोलीले संघीयतालाई खतरा : कांग्रेस नेता निधि

ओली बोलीले संघीयतालाई खतरा : कांग्रेस नेता निधि

एमाले अध्यक्ष केपी ओलीको प्रतिनिधिसभा विघटन प्रतिगामी होइन भन्ने धारणाले सबै झस्किएको नेता निधिको दाबी।
ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

ओलीलाई विमलेन्द्रले भने– संघीयताको रक्षाका लागि सरकालाई सर्मथन गर्दा किन आशंका?

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफूले सर्मथन गरेको प्रधानमन्त्रीले अभुतपूर्व विश्वासको मत पाउँदा किन अरुप्रति आंशका गरेको? भन्दै प्रश्न गरेका छन्।
ईश्वरी न्यौपानेलाई भोट माग्दै प्रकाश ज्वालाले भने- माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

ईश्वरी न्यौपानेलाई भोट माग्दै प्रकाश ज्वालाले भने- माओवादी केन्द्रले गुन तिर्ला कि भन्ने छ

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सभामुखमा ईश्वरी न्यौपानेलाई विजयी बनाउनुपर्ने बताएका छन्।
माछा र ढोक्साको कथा उधिनेर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास : कांग्रेस महामन्त्री शर्मा

माछा र ढोक्साको कथा उधिनेर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास : कांग्रेस महामन्त्री शर्मा

सात दलीय संयन्त्रमा ओली संयोजकत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नचिन्ने महामन्त्री शर्माको दाबी।
प्रकाशित
बिहीबार, माघ ५, २०७९  १२:३४

विश्वप्रकाशको ओलीलाई जवाफ- कांग्रेसले ढोक्सा थापेको होइन, पिँजडा कसिलो नबनाउनुस्

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १२:१८

'कांग्रेसले सरकार चलाउन नपाए पनि सदन चलाउन पाउनुपर्छ'

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सहिदहरू र प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई र नेपालका विभिन्न भूभागलाई सम्झँनै संसद्मा पहिलो सम्बोधन गरेका छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १२:०८

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १२:०६

नेमकिपाले माग्यो कांग्रेस सत्तापक्ष भएको दाबी गर्दै प्रमुख विपक्षी दलको हैसियत

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सदनमा ठूलो संख्या रहेको कांग्रेस प्रतिपक्षी दल हुनै नसक्ने नेमकिपाको ठहर।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ११:५६

हत्या अभियुक्त संसद् बैठकमा उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ११:४१

सभामुख निर्वाचनको प्रक्रिया सुरु

बिहान ११ बजे सुरु भएको बैठकबाट सभामुख चयन हुन लागेको हो।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ११:४०

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर रित्तो हात फर्किए कांग्रेस नेता पौडेल

नेता पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड मनाउन बालुवाटार पठाएको बताइन्छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ११:३४

हवाई दुर्घटनाबारे संसद् बैठकमा जानकारी नदिएकोमा कांग्रेसको आपत्ति

बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे संसद्‍मा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १०:२०

एमाले मधेस प्रदेशमा पुनः अधिवेशनको चर्चा

एमाले मधेस प्रदेशले प्रदेश र महोत्तरी जिल्ला अधिवेशनको गृहकार्य सुरु गरेको छ। आन्तरिक विवादका कारण स्थगित भएको अधिवेशन चैत मसान्तभित्र टुंग्याउने प्रदेश सचिवालयले जनाएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  ०६:३८

सभामुखको निर्वाचन आजः घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १७:५९

मन्त्रीहरुलाई प्रधानमन्त्रीको होमवर्क- सात दिनभित्र आफ्नो मन्त्रालयको कार्ययोजना बनाउनु

मन्त्रिपरिषद् विस्तारपछि बुधबार पहिलोपटक बसेको बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रकाशित
बुधबार, माघ ४, २०७९  १७:४६

मन्त्रीले विदेशी प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी राख्नैपर्ने

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।