आइतबार, जेठ ३, २०८३

मधेस आन्दोलनका सहिदप्रति अपमान नगरेको ऊर्जामन्त्री लिङ्देनको प्रस्टीकरण

शनिबार, माघ ७, २०७९
प्रधानमन्त्री र मन्त्रीहरूले मधेसका सहिदको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि उपप्रधानमन्त्री लिङ्देनले प्रस्टीकरण दिएका हुन्।

प्रतिनिधिसभामा नवनियुक्त सभामुखको पहिलो सम्बोधन, निष्पक्ष र विवादरहित भूमिकामा रहिरहने प्रण

शनिबार, माघ ७, २०७९
५ माघमा सभामुख चुनिएका घिमिरेले ज्येष्ठ सदस्यको नाताले यसअघि सभा सञ्चालन गर्दैै आएका राप्रपाका सांसद पशुपतिशमशेर राणालाई धन्यवाद दिए।

संसदमा नयाँ पालुवा पलाएको भान भइरहेको छ : सांसद गौतम

शनिबार, माघ ७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै संसदमा नयाँ पालुवा पलाएको बताएकी छन्।

उपसभामुख चयन गर्न संसद् बैठक सुरु

उपसभामुख चयन गर्न संसद् बैठक सुरु

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव चुनावी मैदानमा छन्।
घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित ढंगबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्।
सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था...
तीन महिलाको हत्या प्रकरण : दोषी पत्ता लगाउन गृहलाई पत्राचार

तीन महिलाको हत्या प्रकरण : दोषी पत्ता लगाउन गृहलाई पत्राचार

राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
प्रकाशित
शनिबार, माघ ७, २०७९  ०७:१४

संघीय संसद्को उपसभामुखको निर्वाचन आज

संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  २१:४२

छोरी गंगासहित प्रधानमन्त्री प्रचण्डले गरे सचिवालयमा कर्मचारी नियुक्त

प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका छन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १८:३४

मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १६:४०

कांग्रेस मिसन : आफू हारे पनि एमाले उम्मेदवारलाई सर्वसम्मत हुन नदिने

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा विश्वासको मत दिए एमालेको भागमा परेका सभामुख र राष्ट्रपति पद सुम्पिइने सपना बाँडेपछि ओलीले पाँच दलीय गठबन्धन फुटाएझैं सात दलीय गठबन्धनमा चिरा पार्ने कांग्रेसको मिसन आफ्ना उम्मेदवार...

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १६:२२

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्मालाई सत्तारुढ २५ सांसदले विश्वासको मत दिएका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १५:५६

उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारी

कांग्रेसले नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १५:२८

देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छ : अध्यक्ष ओली

देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १५:१०

वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको बताए।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १४:०४

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छु : प्रधानमन्त्री

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १३:३३

सत्ता गठबन्धनबाट उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखमा उठाउने निर्णय गरेसँगै सात दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १३:०४

सिंहदरबारमा सभामुख घिमिरेले गरे पद वहाली

शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर सभामुखको कार्यकक्ष सिंहदरबारमा पद वहाली गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।

प्रकाशित
शुक्रबार, माघ ६, २०७९  १२:३४

कांग्रेसबाट उपसभामुखको प्रत्यासीमा मुक्ता यादव

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखमा मुक्ता यादवलाई उठाउने निर्णय गरेको हो