आइतबार, जेठ ३, २०८३

चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

सोमबार, माघ ९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ।

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

आइतबार, माघ ८, २०७९
आज बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेको हो। परियार समानुपातिकबाट र श्रेष्ठ प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई

आइतबार, माघ ८, २०७९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताएका छन्। उनले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राखे।

धेरै क्रान्ति भए तर देशले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव

धेरै क्रान्ति भए तर देशले राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें

प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले संघीय संसदमा प्रमुख प्रतिपक्ष दलमाथि आफूहरुको दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन्।
रविको विज्ञप्ति र सांसदको प्रश्न

रविको विज्ञप्ति र सांसदको प्रश्न

सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेर सरकारमा सहभागी भइसकेपछि पनि विवादरहित बन्न सकेका छैनन् उनी। पुस ११ गते पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उपप्रधान...
माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक

पछिल्लो राजनीतिक परिस्थीति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।
कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
प्रकाशित
आइतबार, माघ ८, २०७९  ११:१९

प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको गुट भेलामा शेखरको समीक्षा

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन्।

प्रकाशित
आइतबार, माघ ८, २०७९  ०९:०५

क्यान्सर पीडित माओवादी केन्द्रीय सदस्य माया बलको निधन

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ।

प्रकाशित
आइतबार, माघ ८, २०७९  ०७:५४

सात वर्षपछि पुरानो घर फर्किंदै बाबुराम

२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका बाबुराम भट्टराई पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। आफैंले जन्माएका दलले डुंगा पार नलगाएपछि अन्ततः पुरानै मूल घर फर्किने...

प्रकाशित
आइतबार, माघ ८, २०७९  ०७:२०

पर्वले संस्कृति संरक्षणमा प्ररेणा मिल्छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, माघ ८, २०७९  ०५:००

पारिजातको प्रेरणाले समाजसेवामा लागेकी उपसभामुख इन्दिरा

२०२७ सालमा झापाको अर्जुनधारामा जन्मेकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १८:४५

संविधानमाथि खतरा बढ्यो: कांग्रेस

प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी पनि कांग्रेसको छ।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १८:१६

बिजुक्छे निवास पुगिन् राष्ट्रपति भण्डारी

शनिबार साँझ उनी कमलविनायक भक्तपुर पुगेकी हुन्।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १८:१५

रविले संसद्‍मा भने- मलाई मन्त्रीमात्रै दिएपनि हुन्छ

शनिबारको संसद् बैठकमा उनले भने, ‘उप हटाउने भए मेरोबाट हटाउँदा भयो। राज्यलाई भार पर्दैन।’

प्रकाशित
शनिबार, माघ ७, २०७९  १८:०६

ओलीले भने- गठबन्धन नै बनेको छैन, के भत्काउँछ कांग्रेसले?

शनिबार संसद् बैठकपछि बाहिरिने क्रममा उनलाई पत्रकारहरुले कांग्रेसले गठबन्धन भत्काउछौं भनेको छ नि भनेर सोधेका थिए।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १७:३८

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १६:५५

अबको राजनीतिक लडाइँ राष्ट्रपति : चित्रबहादुर केसी

राजनीतिक दलहरू पद र शक्तिका लागि लडाइँमा होमिएको केसीको आरोप।

प्रकाशित
शनिबार, माघ ७, २०७९  १५:३१

गृहमन्त्री लामिछानेसँग रामहरि खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नसक्ने अनि सूचना जारी गर्ने?

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ।