कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने भएको छ।
बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रकाशित: Mar 14, 2023| 18:27 मंगलबार, फागुन ३०, २०७९