शनिबार, जेठ २, २०८३

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

National life

काठमाडौं- अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

प्रकाशित: Mar 13, 2023| 17:53 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...