आइतबार, जेठ ३, २०८३

सभामुख घिमिरेले लिए सपथ

शुक्रबार, माघ ६, २०७९
शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन्।

संघीय सभामुख र उपसभामुखमा झापालीलाई चिठ्ठा

शुक्रबार, माघ ६, २०७९
एमाले अध्यक्ष केपी ओलीको कोटाबाट सभामुख पाएका घिमिरे र रास्वपा अध्यक्ष रवि लामिछानेको पार्टीबाट उपसभामुखमा अगाडि सारिएकी राना मगर दुवै झापाली हुन्।

सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

शुक्रबार, माघ ६, २०७९
घिमिरेले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका वहन गर्नुपर्ने भएकाले एमालेमा रहँदा सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

सभामुख घिमिरेले बिहान ११ बजे शपथ लिने, दिउँसो पदभार सम्हाल्ने

सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
उपसभामुखमा विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

उपसभामुखमा विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

उपसभामुखको उम्मेदवार चयन गर्नका लागि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
उपसभामुख छान्न रास्वपा संसदीय दलको बैठक बस्दै

उपसभामुख छान्न रास्वपा संसदीय दलको बैठक बस्दै

प्रतिनिधसभाको उपसभामुख पदमा उम्मेदवार तोक्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज संसदीय दलको बैठक बस्ने भएको छ।
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमान्डरदेखि उपसभामुखसम्म

न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमान्डरदेखि उपसभामुखसम्म

किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन।
प्रदेश १ का मन्त्रीहरुको कार्यविभाजन सोमबार हुने

प्रदेश १ का मन्त्रीहरुको कार्यविभाजन सोमबार हुने

प्रदेश १ का मन्त्रीहरूको कार्य विभाजन सोमबार हुने भएको छ।
प्रकाशित
शुक्रबार, माघ ६, २०७९  ०७:१२

उपसभामुखको उम्मेदवारी दर्ता आज, यस्तो छ निर्वाचन कार्यतालिका

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि आज उमेदवारी दर्ता हुँदै छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १९:५२

गृहमन्त्रीसँग बेलायती राजदूतको भेटवार्ता

गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १९:३७

गलत काम गर्ने कसैले उन्मुक्ति पाउँदैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका निकायलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १७:२६

एमालेको राष्ट्रपतिमा सहमति हुनुपर्छ: ओली, प्रचण्ड भन्छन् – छलफल हुँदैछ

सत्ता साझेदार दलहरुबीच भएको सहमति पनि त्यही भएको उनले स्पष्ट पारे।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:५२

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

प्रदेशसभामा कायम कुल ८७ मध्ये ५७ सांसदले गिरीको पक्षमा मतदान गरे भने विपक्षमा २८ मत परेको थियो।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:४०

सभामुखको निर्वाचनमा यी हुन् अनुपस्थित सांसद

उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १६:३६

सभामुख निर्वाचनमा गठबन्धन टुटाउन नसकेपछि अबको मिसन राष्ट्रपति : नेता भण्डारी

सरकार बनाउने बेला एमालेले कांग्रेसहितको गठबन्धन टुटाएकाले अहिलेको सत्ता गठबन्धन टुटाउने प्रयास गर्नु अनौठो नहुने नेता भण्डारीको दाबी।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १५:४३

उपसभामुखको निर्वाचन ७ माघमा

बिहीबार बसेको सदनको बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचनको मितिबारे जानकारी दिएका हुन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १५:१७

सभामुख देवराज : मदन भण्डारीले पत्याएका ओलीका विश्वासपात्र

मदन भण्डारीको रहस्यमय मृत्युपछि उनको स्मृतिलाई जीवन्त राख्न एमाले केन्द्रीय नेताहरुको अगुवाइमा स्थापना भएको मदन भण्डारी फाउण्डेसनमा कार्यालय प्रमुख भएर घिमिरेले जिम्मेवारी निर्वाह गरेका थिए।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १४:५२

सभामुखमा कांग्रेस प्रत्यासीलाई जनमोर्चाको समर्थन

बिहीबार सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै नेता केसीले जे–जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई मत हाल्ने उद्घोष गरेका हुन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १४:३८

सदनमा कुर्लिए सीके राउत, मधेसी र थारुलाई भित्तामा नधकेल्न चेतावनी

नेता राउतले मधेसीलाई साइड लगाएर हुने राष्ट्रिय सहमति अनर्थ हुने र दल एवं वर्गीय संकीर्णताबाट माथि उठेर देशका लागि काम गर्न उनले ठूला दलहरुलाई सुझाव दिएका हुन्।

प्रकाशित
बिहीबार, माघ ५, २०७९  १४:३७

सभामुखले दलप्रतिको आबद्धता मात्रै होइन कुनै दलमा आबद्ध नहुने घोषणा गरौं : अमरेश सिंह

कुनै एक पार्टीबाट सभामुख बन्दा त्यस पार्टीप्रतिको जिम्मेवारी पार्टी सदस्यताले सभामुखलाई निश्पक्ष नबनाउने उनको भनाइ छ।