शनिबार, जेठ २, २०८३

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

National life

काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी रहेको हो।

बैठकले उपराष्ट्रपतिको लागि उम्मेदवार चयन गर्नेछ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ। त्यसको लागि आज उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने समत तालिका रहेको छ।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही समय मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ।

प्रकाशित: Mar 11, 2023| 10:56 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...