शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो बनाउनु हुँदैन- नेता भट्टराई

संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो बनाउनु हुँदैन- नेता भट्टराई

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराईले संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्ने बताएका छन्।

National life

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएपछि एमाले सांसद भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

मंगलबार साँझ ट्विट गर्दै उनले भने, 'संक्रमणकालीन न्यायलाई मागिखाने भाँडो र सत्ताका लागि बार्गेनिङ चिप्स बनाउने काम बन्द गर्नुपर्दछ वास्तविक पीडितहरुले न्याय पाउनुपर्छ परिपुरणको व्यवस्था र पुन:स्थापना हुनुपर्छ न्याय मर्नुहुँदैन अपराधीलाई उन्मुक्ति हुँदैन दुवै आयोगलाई निकम्मा बनाउने अदालतलाई काम गर्न नदिने नियत के हो?'

प्रकाशित: Mar 07, 2023| 20:56 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...