आइतबार, जेठ ३, २०८३

विधान अनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : महर

शनिबार, पुस ३०, २०७९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारी बिनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रचण्ड–ओली भेटेको भेट्यै, मन्त्रिपरिषद् विस्तारमा अझै फुकेन गाँठो

शनिबार, पुस ३०, २०७९
एमाले अध्यक्ष ओली सात दलीय गठबन्धन निर्माणका क्रममा भएको सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई राजकीय पदको ‘भाग’ दिने आशंकमा सकभर छिटो मन्त्रिपरिषद् विस्तार हुनुपर्ने अडानमा छन्।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

शनिबार, पुस ३०, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गण्डकी प्रदेशमा सभामुखको निर्वाचन आज

गण्डकी प्रदेशमा सभामुखको निर्वाचन आज

गण्डकी प्रदेश सभाको सभामुख आज चयन हुने तय भएको छ। सभामुख चयन गर्न गण्डकी प्रदेश सभाको बैठक शनिबार अपराह्न ३ बजे बोलाइएको हो।
भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो छ : अध्यक्ष नेपाल

भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो छ : अध्यक्ष नेपाल

पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित 'नेपालमा भ्रष्टाचार : कारण र निवारण' पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए।
गठबन्धन सरकार राजनीतिको महाभूकम्प  : वामदेव

गठबन्धन सरकार राजनीतिको महाभूकम्प : वामदेव

ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको गौतमको दाबी।
नेविसंघ र तरुण दललाई पूर्णता दिन सभापति देउवाको परामर्श

नेविसंघ र तरुण दललाई पूर्णता दिन सभापति देउवाको परामर्श

भ्रातृ संस्थालाई पूर्णता दिन कांग्रेसले सभापति देउवालाई जिम्मेवारी दिएको लामो समय बिते पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन।
केपी ओली कम्युनिस्ट आन्दोलनका लागि खतरा : नेता भुसाल

केपी ओली कम्युनिस्ट आन्दोलनका लागि खतरा : नेता भुसाल

ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको भुसालको दाबी।
प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १५:४०

गण्डकीका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मत प्राप्त गरेका हुन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १४:५०

मधेस प्रदेशका मुख्यमन्त्री यादवले लिए शपथ

शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री यादवलाई सपथ खुवाएका हुन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १४:०४

प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र तलब–भत्ता खारेजीको माग गर्दै ओझाले हाले सर्वोच्चमा रिट

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रदान गर्दै आएको आजीवन सदस्यता र आजीवन सदस्यलाई तलब–भत्ता खारेजीको माग गर्दै पत्रकार घनेन्द्र ओझाले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १३:५५

बाग्मती प्रदेशका सभामुख उम्मेदवार सायजुलाई तीन मत मात्रै

बाग्मती प्रदेशको सभामुख निर्वाचनमा भएको मतदानमा नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले तीन मत मात्रै प्राप्त गरेकी छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १३:१८

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  १२:१९

तातिए नारायणकाजी, सडक विचल्ली पार्ने 'घरबेटी ठेकेदार'लाई तह लगाउने चेतावनी

काठमाडौंका सडक अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठले कसैको दबाब र प्रभावमा नपरी विकास निर्माण अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरिने बताएका हुन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ०९:२५

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्ती खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ०८:३५

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्दै

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ०८:१४

मेयर बालेन्द्र साहले मागे पिएसओ

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्।

प्रकाशित
शुक्रबार, पुस २९, २०७९  ०८:०६

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  २१:३५

सडक भत्काउने निकायलाई १५ दिनभित्र मर्मत गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं उपत्यकामा हाल खराब अवस्थामा रहेको सडक जुन निकायले बिगारेको हो, उसैले १५ दिनभित्र मर्मत गरिसक्न उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन्।

प्रकाशित
बिहीबार, पुस २८, २०७९  १७:१५

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन्।