शनिबार, जेठ २, २०८३

महेश बस्नेतलाई भेट्न गुण्डु पुगे मेयर बालेन

 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

 

National life

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेकपा एमालेका नेता महेश बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्।

मेयर शाह बुधबार बिहान बस्नेत निवास पुगेर भेटघाट गर्नुका साथै त्यहाँको विकास निर्माणको अवलोकन गरेका छन्।

त्यसक्रमा मेयर शाह र नेता बस्नेतबीच विगतको असमझदारी सकिएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि बढ्नेबारे कुराकानीभएको बताइएको छ। बस्नेत मेयर शाहको आलोचकका रूपमा चिनिन्छन्।

प्रकाशित: Mar 08, 2023| 14:32 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...