सोमबार, जेठ ४, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक दुई साता सर्‍यो

मंगलबार, पुस २६, २०७९
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ।

'प्रतिपक्षीबिनाको संसद् पञ्चायत हो'

मंगलबार, पुस २६, २०७९
कांग्रेसले संसद्लाई प्रतिपक्षविहीन बनाएपछि नयाँ बहस सुरु भएको छ। कांग्रेससहित सरकारबाहिर रहेको नेकपा एकीकृत समाजवादीले पनि सरकारलाई विश्वासको मत दिएपछि त्यसको आलोचनासमेत हुन थालेको छ।

विश्वासको मत माग्दै प्रचण्डले भने– निषेधको होइन, विश्वासको राजनीति गर्छु

मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्ने प्रस्ताव प्रस्तुत गर्दै उनले हरेक ठूला राजनीतिक परिवर्तन आम सहमतिमै भएको स्मरण गरे।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयको लिखित असहमति

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णयमा महामन्त्रीद्वयको लिखित असहमति

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।
नेकपा एसको महासचिव बन्दै घनश्याल भुसाल

नेकपा एसको महासचिव बन्दै घनश्याल भुसाल

एमालेबाट पाखा लगाइएका भुसालले नेकपा एसमा भित्रिन राखेका तीन सर्त पूरा गर्ने वाचापछि महासचिवको पदसहित माधवकुमार नेपालको पार्टीमा प्रवेश गर्ने भएका हुन्।
बागमतीका मुख्यमन्त्री जमकट्टेलले लिए सपथ, राप्रपाको सरकारमा इन्ट्री

बागमतीका मुख्यमन्त्री जमकट्टेलले लिए सपथ, राप्रपाको सरकारमा इन्ट्री

मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेसले एकपछि अर्को बैठक बोलाएको हो।
कांग्रेस संसदीय दलको बैठक चार घन्टा पछि सारियो

कांग्रेस संसदीय दलको बैठक चार घन्टा पछि सारियो

धुम्बाराहीमा जारी पदाधिकारी बैठक लम्बिएका कारण कांग्रेसले संसदीय दलको बैठकको समय सारेको हो।
प्रकाशित
मंगलबार, पुस २६, २०७९  १०:१८

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा बैठक दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०९:५६

नेकपा एसले सरकारलाई विश्वासको मत दिने

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई विश्वासको मत दिने भएको छ। पार्टीको आज बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०९:४९

दुई तिहाइ बहुमत पुर्‍याउन सक्लान् प्रचण्डले?

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री नियुक्त हुन १३८ सांसदको समर्थन आवश्यक हुन्छ। सुविधाजनक बहुमतको अवस्थामा रहेका प्रचण्ड दुई तिहाइको कोसिसमा छन्। दुई तिहाइका लागि १८३ मत चाहिन्छ।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०८:४२

यस्तो हुन्छ संसद्‍मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया

प्रस्ताव पेससँगै प्रधानमन्त्रीले आफूलाई विश्वासको मत किन दिने भन्नेबारेमा आफ्नो सम्बोधन गर्नेछन्। प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावबारे सांसदहरुले बोल्न चाहेमा सभामुखले उनीहरुलाई बोल्न समय उपलब्ध गराउँछन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०८:१७

विश्वासको मतबारे निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको हो।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०७:५४

सडक आश्रित तथा सहयोगापेक्षीहरूलाई खाना खुवाएर मुख्यमन्त्री कार्कीले सुरु गरे कार्यकाल

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव सेवा आश्रम विराटनगरका आश्रितलाई खाना खुवाएर आफ्नो कार्यकाल सुरु गरेका छन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०७:३०

विधि तलमाथि भए सच्याउन संस्थापक मुख्यमन्त्री राईको सुझाव

प्रदेश १ का संस्थापक मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले सुन्दर प्रदेश निर्माण गर्न नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीलाई सुझाव दिएका छन्।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०७:१६

गण्डकीमा कांग्रेसमात्रै प्रतिपक्षी

नयाँ सरकार गठन भएसँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस मात्रै प्रतिपक्षमा रहने भएको छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सीटको कांग्रेस प्रतिपक्षमा पुग्यो।

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०७:१०

प्रकाशित
मंगलबार, पुस २६, २०७९  ०६:५५

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन्।

प्रकाशित
सोमबार, पुस २५, २०७९  २१:३४

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस सभापति देउवाको आश्वासन

आज साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित
सोमबार, पुस २५, २०७९  १९:३२

कांग्रेससँग विश्वासको मत माग्न प्रधानमन्त्री धुम्बाराहीमा

भोलि मंगलबार संसद्‍बाट विश्वासको मत लिने प्रक्रियामा जान लागेका प्रधानमन्त्रीले कांग्रेसको मत माग्न देउवालाई भेटेका हुन्।