सोमबार, जेठ ४, २०८३

अस्थिर बनाइँदै स्थिर सरकार, प्रचण्ड प्रधानमन्त्री बन्नासाथ सरुवामा परे सात सचिव

आइतबार, पुस २४, २०७९
चाँडो–चाँडो सचिव सरुवा गरिँदा समग्र सार्वजनिक प्रशासन कमजोर र अस्थिर हुने प्रशासन क्षेत्रका विज्ञहरूको धारणा छ।

माओवादीले कृष्णबहादुर महरालाई बनायो बाम एकता कमान्डर

आइतबार, पुस २४, २०७९
प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले बाम एकताको लागि कार्यदल गठन गरेको छ।

भीम रावलले उठाए गृहमन्त्रीको नैतिकतामाथि प्रश्न

आइतबार, पुस २४, २०७९
पूर्वउपप्रधान एवं गृहमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि खनिएका छन्।

सरकारलाई विश्वासको बारे लोसपाले आज निर्णय गर्दै

सरकारलाई विश्वासको बारे लोसपाले आज निर्णय गर्दै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।
सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए...
बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

बृहत् वाम एकताका लागि माओवादीको पाँच सदस्यीय कार्यदल

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो।
कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : नेता गगन थापा

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : नेता गगन थापा

नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर प्रजातन्त्रविरोधी शक्तिले कांग्रेसमाथि आक्रमण गर्न खोजेको नेता थापाको दाबी।
सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताएका छन्।
प्रकाशित
शनिबार, पुस २३, २०७९  १६:२२

कांग्रेस संसदीय दलको बैठक, प्रचण्ड सरकारबारे मौन

बैठकले ४ मंसिरको निर्वाचनमार्फत कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा निर्वाचित गर्ने मतदाताप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १६:०५

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल

पार्टी निकट नेवा राष्ट्रिय संघको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १५:४७

प्रचण्ड नेतृत्वको सरकारलाई असफल नबनाउने ओली प्रण

२६ पुसमा सरकारले विश्वासको मत लिनासाथ कांग्रेसले पाँच वर्षसम्म प्रतिपक्षमा बसेर विरोध गर्ने ओली व्यंग्य।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १४:५४

आइतबार काठमाडौं ओर्लिंदै नयाँ चिनियाँ राजदूत छन सोङ

दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनीतिज्ञ सोङ यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उप–महानिर्देशक थिए।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १४:५३

कांग्रेस संसदीय दलको बैठक, प्रतिपक्षमा रहेर खेल्ने भूमिकाबारे छलफल

शनिबार बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा सहभागी विभिन्न केन्द्रीय सदस्यले आफ्नो मत राख्ने क्रम जारी छ।

प्रकाशित
शनिबार, पुस २३, २०७९  १३:०२

बालुवाटारमा गफिए प्रचण्ड र बाबुराम

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुवै नेताबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको भट्टराईको सचिवालयले जानकारी दिएको हो।

प्रकाशित
शनिबार, पुस २३, २०७९  ११:५९

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

प्रकाशित
शनिबार, पुस २३, २०७९  ०९:१४

राजनीतिमा उपेन्द्र यादव प्रवृत्तिः सत्ताका लागि सिद्धान्तको तिलाञ्जली

५६ जनाको ज्यान जानेगरी भएको पहिलो मधेस आन्दोलनपछि प्रभावशाली नेताका रुपमा उदाएका उपेन्द्र यादव सधैं राजनीतिमा ‘किङ मेकर’का रुपमा स्थापित छन्।

प्रकाशित
शनिबार, पुस २३, २०७९  ०७:०५

आज कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

प्रकाशित
शनिबार, पुस २३, २०७९  ०६:५३

सर्वोच्च बार एसोसिएसनको चुनाव आज

सर्वोच्च बार एसोसिएसनको चुनाव आज हुँदै छ।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  २१:००

सरकारले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम [पूर्णपाठसहित]

सत्ता साझेदार दलले सरकारलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएको थियो।

प्रकाशित
शुक्रबार, पुस २२, २०७९  १९:००

एउटै पालिकाबाट ६ सांसद चुनिएपछि देशकै नमुना बन्ने अपेक्षा

पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो। पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो।