शनिबार, जेठ २, २०८३

एमाले अर्थ विभागमा दीपकप्रकाश भट्ट मनोनीत

नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- नेकपा एमालेले केन्द्रीय अर्थ तथा योजना विभागमा दीपकप्रकाश भट्टलाई मनोयन गरेको छ।

च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालयको १६औं बैठकले भट्टलाई अर्थ विभागमा मनोनय गर्ने निर्णय गरेको प्रचार विभाग सचिव गोकर्ण बिष्टले बताए। 

बैठकले केन्द्रीय सदस्य दुर्गा प्रसाई हटाउने पनि निर्णय बैठकले गरेको छ। २५ फागुनमा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: Feb 25, 2023| 14:06 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...