शनिबार, जेठ २, २०८३

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं- राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। प्रचण्डको नेतृत्वको सरकारमा रहेको राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

National life

यससँग राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।  राप्रपाको आज बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपाले सरकारमा नरहने निर्णय गरेको छ।




प्रकाशित: Feb 25, 2023| 10:16 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...