शनिबार, जेठ २, २०८३

एमालेले तत्काल सरकार नछाड्ने

नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने जनाएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने जनाएको छ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचनअघि उसले सरकारबाट नबाहिरिने निर्णय गरेको हो।

एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ।

प्रकाशित: Feb 25, 2023| 11:36 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...