सोमबार, जेठ ४, २०८३

को-को परे प्रेस युनियनको केन्द्रीय सचिवालयमा?

मंगलबार, पुस १९, २०७९
अध्यक्ष शिव लम्सालले युनियनको विधानबमोजिम केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सोमबार केन्द्रीय सचिवालय गठन गरिएको जानकारी दिए।

मन्त्रालयका सचिवहरुको कुरा सुन्दै प्रधानमन्त्री, मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने

सोमबार, पुस १८, २०७९
प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार उनले पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन मन्त्रालयका सचिवहरुसँग छलफल गरेका थिए। सचिवका कार्यविवरण सुनिसकेपछि मंगलबार उनले आवश्यक निर्देशन दिन लागेका हुन्।

एमाले अध्यक्ष ओली र बाबुराम भट्टराईबीच भेटवार्ता

सोमबार, पुस १८, २०७९
सोमबार ओलीलाई भेट्न भट्टराई बालकोट पुगेका हुन्।

मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै

मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै

मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै गर्ने तयारीमा प्रचण्ड रहेका छन्।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन्‍नौं: माधव नेपाल

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन्‍नौं: माधव नेपाल

सोमबारदेखि जारी पोलिटब्यूरो बैठकमा उनले नेकपा एमालेसहित सात दलको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन्।
भोका बालबालिका देख्दा मन कटक्क खान्छ: ओली

भोका बालबालिका देख्दा मन कटक्क खान्छ: ओली

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन्।
तन्किँदै राष्ट्रिय स्वतन्त्र पार्टी

तन्किँदै राष्ट्रिय स्वतन्त्र पार्टी

जन्मिएको आधा वर्षमै संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकबाट २० सिट कुम्ल्याउन सफल भएर प्रतिनिधिसभाको चौथो शक्ति बनेको रास्वपा देशव्यापी संगठन विस्तारमा लाग्ने।
प्रधानमन्त्री प्रचण्डले मागे विभिन्न मन्त्रालयका सचिवसँग कामको विवरण

प्रधानमन्त्री प्रचण्डले मागे विभिन्न मन्त्रालयका सचिवसँग कामको विवरण

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक विभिन्न मन्त्रालयका काम–कारबाहीबारे चासो लिएका हुन्।
प्रकाशित
सोमबार, पुस १८, २०७९  १५:२३

बागमतीमा सरकार नबन्दै सभामुख र उपसभामुखको निर्वाचन

सोमबार बसेको सर्वदलीय बैठकले बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको हो।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १५:०८

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

आजदेखि काठमाडौंमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताए।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १४:१८

२६ पुसमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

११ पुसमा प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय संसद्को कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १४:१२

एकीकृत समाजवादी सत्ता गठबन्धनमा सामेल हुँदैन : अध्यक्ष नेपाल

सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १४:००

वामपन्थी दलबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्छ : झलनाथ खनाल

एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १३:१३

संघीय संसद् सचिवालले बोलायो २२ पुसमा सर्वदलीय बैठक

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकाले ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसका लागि सर्वदलीय बैठक डाकेका हुन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १३:०३

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी

नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ। जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए।

प्रकाशित
सोमबार, पुस १८, २०७९  ११:५९

किनाराकृत राजनीति पर्खिरहेको 'रवि उछाल'

सधैं विवाद र चर्चामा रहने रवि लामिछानेले गृहमन्त्री भइसकेपछि कसरी काम गर्लान्? यो आम चासोको विषय बनेको छ। नेताहरूलाई कुशलतापूर्वक जिम्मेवारी निर्वाह किन नगरेको भन्दै खरो प्रश्न तेर्स्याउने रवि आफू...

प्रकाशित
सोमबार, पुस १८, २०७९  ११:१३

प्रधानमन्त्री प्रचण्डले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

प्रचण्डले प्रधानमन्त्री भएपछि पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १०:४५

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  १०:२३

प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्।

प्रकाशित
सोमबार, पुस १८, २०७९  ०७:०५

सरकारमा सहभागीताबारे निर्णय गर्न आज एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ।