शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठकका लागि नेताहरू सानेपा पुग्न सुरु

कांग्रेस केन्द्रीय कार्य सम्पादन बैठकका लागि नेताहरू सानेपा पुग्न सुरु

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्न थालेका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सहभागी हुन नेताहरू सानेपा पुग्न थालेका छन्। पार्टी कार्यालय सानेपामा अहिले केही बेरमा कार्यसम्पादन समितिको बैठक सुरु हुन गइरहेको छ। 

बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ।  वरिष्ठ नेता रामचन्द्र  पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी छ। नेता पौडेल पनि समयमै सानेपा पुगिसकेका छन्। पार्टी सभापति शेरबहादुर देउवा पनि पुस १० पछि पहिलो पटक सानेपा पुगेका छन्। 

आठ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ।

प्रकाशित: Feb 25, 2023| 09:54 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...