सोमबार, जेठ ४, २०८३

जसपा राजनीतिक समितिको बैठक आज बस्दै

सोमबार, पुस १८, २०७९
जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ। बैठक भोलि मंगलबारसम्म चल्ने छ ।

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन

आइतबार, पुस १७, २०७९
लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन्।

उपमहासचिव पुन भन्छन्- मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्छु

आइतबार, पुस १७, २०७९
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन्।

होला २२ औं पटक वाम एकता?

होला २२ औं पटक वाम एकता?

वाम एकताकै लागि एमाले, नेकपा एस र माओवादीका दोस्रो तहका नेताहरुले पनि पहल गरिरहेका छन्। माओवादीसँग आलोपालो सरकारका लागि सहमतिपछि नेताहरुले एकताको बहस पनि अघि बढाएका हुन् भने यता नेकपा...
एकीकृत समाजवादीले सरकारमा जाने-नजानेबारे आज टुंगो लगाउने

एकीकृत समाजवादीले सरकारमा जाने-नजानेबारे आज टुंगो लगाउने

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागीता जनाउने की नजनाउने भन्नेबारे आज निर्णय गर्ने भएको छ।
काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताए।
विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

विवेकशील साझाले माघमा महाधिवेशन गर्ने

शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्।
प्रकाशित
शनिबार, पुस १६, २०७९  १६:४७

पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : कांग्रेस नेता खाण

४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १६:३३

नेकपा एस एमालेमा नजाने

आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उनले यस्तो हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरे।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १५:२६

देउवा–प्रचण्डकै कारण गठबन्धन टुटेको नेकपा एसको निष्कर्ष

नेकपा एसको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले गठबन्धन टुट्नुको मूल चुरोबारे बताएका हुन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १४:५९

भाषण कम, काम बढी : प्रधानमन्त्री प्रचण्ड

बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रण।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १४:०८

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १३:२८

बालुवाटारमा प्रचण्ड भेटेलगत्तै बालकोट हानिए गृहमन्त्री लामिछाने

एमाले अध्यक्ष निवास बालकोटको बार्दलीमा गृहमन्त्री लामिछाने र सत्ता संयोजक ओलीबीच गठबन्धनको भागबन्डादेखि गृह प्रशासन सञ्चालनबारे छलफल।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १३:००

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशले भने– सरकार विमुख हुँदा पार्टीमा असन्तुष्टि र आक्रोश देखिनु स्वाभाविक

पार्टी नेतृत्वको असावधानी, कमजोरीलाई ढाकछोप अबको मार्गचित्र तय गरिनुपर्ने महामन्त्रीद्वयको धारणा।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १२:११

आज पनि मेलमिलाप आवश्यक छ : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले अंगालेको मेलमिलाप आज पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  ११:१९

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल

एमाले सुदूर पश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  १०:०५

प्रधानमन्त्री प्रचण्ड चितवन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन जाने भएका छन्।

प्रकाशित
शनिबार, पुस १६, २०७९  ०७:०३

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

प्रकाशित
शुक्रबार, पुस १५, २०७९  २०:२३

शशाङ्कले भने- रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्‍यो

नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्।