सोमबार, जेठ ४, २०८३

राज्यले अपाङ्गता भएका व्यक्तिको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री राई

शुक्रबार, पुस १५, २०७९
उनले सरकारले विकासका पूर्वाधार निर्माणका साथसाथै जनतालाई तत्काल राहत र सेवासुविधा दिने कार्यमा सँगसँगै लाग्नुपर्नेमा जोड दिए।

चिनियाँ प्रधानमन्त्रीले पठाए प्रचण्डलाई बधाई सन्देश

शुक्रबार, पुस १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश पठाएका छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए सपथ

शुक्रबार, पुस १५, २०७९
ज्येष्ठ सदस्य रावलले प्रदेशसभाका बाँकी ५२ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत श्रीवास्तव

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे भारतीय राजदूत श्रीवास्तव

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीचको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल।
एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं: देव गुरुङ

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा छौं: देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन्।
संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन : प्रदीप ज्ञवाली

एमालेले एकीकृत समाजवादी पूरानै घरमा फर्काउन पहल गरिरहेको हल्ला चलिरहेका बेला एमालेका एक जना नेताले खण्डन गरेका छन्।
प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण

प्रधानमन्त्रीको प्रेस विज्ञमा सूर्यकिरण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस विज्ञमा सूर्यकिरणलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी निवास बालुवाटार पुगेका छन्।
प्रकाशित
बिहीबार, पुस १४, २०७९  २१:५३

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  २०:५०

पुनः सहयात्राको सँघारमा रहेका नेतात्रयको 'गाली पुराण'

माधवकुमार नेपाललाई पनि राष्ट्रिय राजनीतिमा अस्तित्व बर्करार राख्न एमालेको ओत आवश्यक बनिसकेको छ। ओली–नेपालको सम्बन्ध सुधार्न प्रचण्ड मध्यमार्गी भूमिकामा छन्। संसद्‍मा सबैभन्दा ठूलो दल बन्ने स्वार्थका साथ ओलीले पनि नेकपा...

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १९:१२

निजी सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता

गृह मन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका १९४ जना सुरक्षाकर्मी फिर्ता भएका छन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १८:४१

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास

महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन...

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १७:३१

प्रभु साहले खोले नयाँ पार्टी

चार मंसिरको चुनावअघि नेकपा एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १६:०१

राष्ट्रपति पदको हल्ला निराधार : माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठबन्धन तोडेर एमालेको सहयोगमा प्रधानमन्त्री बनेसँगै केप ओलीले राष्ट्रपति बनाउन खोजेको भन्ने समाचार बाहिरिएपछि नेता नेपालले उक्त प्रतिक्रिया जनाएका हुन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १४:५१

१८ पुसमा बोलाइयो बागमती प्रदेशसभा अधिवेशन

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले शर्माले १८ पुस सोमबार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन बोलाएका हुन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १२:२५

देउवाको अदूरदर्शिता र प्रचण्डको पदलोलुपता गठबन्धन टुट्नुको मूल कारण : शेखर कोइराला

प्रचण्ड एमालेतिर लहसिएर मात्रै नभई अरू विषय पनि गठबन्धन टुट्ने कारण रहेकाले विस्तारै पोल खुल्दै जाने कोइरालाको दाबी।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ११:२९

गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने

सत्ता साझेदार दलहरुले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने भएका छन्।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  १०:००

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ०९:३०

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।

प्रकाशित
बिहीबार, पुस १४, २०७९  ०८:२३

मधेश प्रदेशमा स्वतन्त्र जितेका प्रदेश सांसद माओवादी केन्द्र प्रवेश

मधेश प्रदेश सभामा सर्लाही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।