सोमबार, जेठ ४, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै

बिहीबार, पुस १४, २०७९
सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो सातदलीय गठबन्धनको बैठक बस्ने भएको हो।

शेखर कोइराला भने- कांग्रेसले नीति अधिवेशन बोलाउनुपर्छ

बिहीबार, पुस १४, २०७९
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीले नीति अधिवेशन बोलाउनुपर्ने बताएका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि जाने

बिहीबार, पुस १४, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ।

प्रदेश १ : कांग्रेस संसदीय दलका नेताका लागि आज उम्मेदवारी दर्ता

प्रदेश १ : कांग्रेस संसदीय दलका नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेताका चयनका लागि बिहीबार (आज) उम्मेदवारी दर्ता गरिँदै छ।
माघ १५ भित्र निर्वाचन समीक्षा बुझाउन एमाले मोरङको निर्देशन

माघ १५ भित्र निर्वाचन समीक्षा बुझाउन एमाले मोरङको निर्देशन

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुध्रिढिकरणमा लाग्ने निर्णय गरेको छ।
कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ।
बालुवाटारको तालाचाबी गंगा दाहालको हातमा

बालुवाटारको तालाचाबी गंगा दाहालको हातमा

बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन्।
पूजापाठ गरेर बालुवाटार सरे प्रचण्ड

पूजापाठ गरेर बालुवाटार सरे प्रचण्ड

प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन उनी ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन्।
प्रकाशित
बुधबार, पुस १३, २०७९  १८:३०

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताए।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १६:४२

प्रचण्ड सरकारमा राप्रपाको पनि इन्ट्री !

नेपालमा संघीयता, गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गरिनुपर्ने माग गर्दै आएको राप्रपा माथि उल्लिखित विषयको खुला वकालत र समर्थन गर्दै आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको...

प्रकाशित
बुधबार, पुस १३, २०७९  १६:१६

नेविसंघले बुझायो शंकरदेव क्याम्पसलाई ज्ञापनपत्र

गुणस्तरीय शिक्षा अभिवृद्धि र जवाफदेही प्रशासनको माग गर्दै नेविसंघले ध्यानाकर्षण पत्र क्याम्पस प्रमुख केशवराज जोशीलाई बुझाएको हो।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १५:०२

शिशिरलाई शिक्षा मन्त्रालय किन दिने?

शिशिर खनालले टिच फर नेपालमार्फत साधारण पहलबाट गरेको कामले कम्तीमा ५० हजार विद्यार्थीको भविष्यमा केही न केही सकारात्मक मोटिभेसन आएको छ। हिजो आफ्नै पहलले शिक्षा क्षेत्रलाई उँभो लगाइरहेका शिशिर सांसद...

प्रकाशित
बुधबार, पुस १३, २०७९  १३:४०

१३८ को त्रास ! मन्त्रीका लागि खुलाइँदै चिठ्ठा

सत्ता समीकरणमा बेइमानी गरेको दाबीसहित क्याम्प बदलेर बालकोट रोजेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको कुर्सी प्राप्त गर्न सफल भएका छन्। संसदीय व्यवस्थामा प्रधानमन्त्री बन्न र बदलिन अंकगणितको...

प्रकाशित
बुधबार, पुस १३, २०७९  १३:०१

खुमलटारमा प्रचण्ड-ओली सुलह : माधव नेपाल कुरिरहेको खाली कुर्सी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बुधबार मध्यान्न खुमलटार पुगे।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १२:४९

जसपा संसदीय दलको नेतामा उपेन्द्र निकट रामसहायप्रसाद

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन्। यादव बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १२:४२

खुमलटारमा ओलीको स्वागत [तस्बिरहरू]

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  १२:१६

प्रचण्ड भेट्न खुमलटार जाँदै ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन्। प्रचण्डलाई भेट्न ओली खुमलटार जाने बताइएको छ।

प्रकाशित
बुधबार, पुस १३, २०७९  ११:२५

नेपाललाई भेटेर प्रचण्डले राखे सत्ताको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा समाजवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सत्ता प्रस्ताव गरेका छन्।

प्रकाशित
बुधबार, पुस १३, २०७९  ०८:१०

माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन विष्णु पौडेलको आग्रह

एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  २१:४३

महिला सांसद महिलाका सवालमा एकजुट हुने

महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।