सोमबार, जेठ ४, २०८३

राजनीतिक घटनाक्रमले नाटकीय मोड लियो : अध्यक्ष नेपाल

मंगलबार, पुस १२, २०७९
आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताए।

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

मंगलबार, पुस १२, २०७९
उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराएका हुन्।

पुरानै गुँडमा फर्केलान् माधव नेपाल?

मंगलबार, पुस १२, २०७९
चुनावअघि नै नेकपा एस, माओवादी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेपाल समाजवादी केन्द्र गठन गर्ने आपसी समझदारी भएको थियो। जसअनुसार राष्ट्रिय दल बन्न नसकेको बियोगमा रहेको...

कांग्रेस सांसद गुरुङ निलम्बनमा

कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको पद निलम्बन भएको छ।
संसद् अधिवेशन २५ पुसदेखि

संसद् अधिवेशन २५ पुसदेखि

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेकी छन्।
सत्ता गुमेको बहस गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

सत्ता गुमेको बहस गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

माओवादीले रछ्यानमा हुइँक्याएर एमालेसँग गाँसिन पुगेपछि सत्ता विमुख हुन पुगेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गर्मागर्मी हुने संकेत।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। पुस २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
४८ घन्टाभित्रै निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

४८ घन्टाभित्रै निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्था भन्दा विपरीत सेवा–सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको...
प्रकाशित
मंगलबार, पुस १२, २०७९  १३:५७

राजनीतिलाई किन धमिल्याइरहन्छन् प्रचण्ड?

नेपालका राजनीतिक दल सत्ता र व्यक्ति केन्द्रित हुँदा सरकार बनाउने र भत्काउने खेलमा सरिक भइरहने प्रवृत्तिका कारण राजनीति अस्थिर अवस्थाबाट गुज्रिइँदै आएको छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १०:३३

यस्ता छन् पहिलो मन्त्रिपरिषद्‌ बैठकका निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने निर्णय गरेको छ।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  १०:११

सिके राउत भन्छन्- काठमाडौंमा डेरा खोज्नै गाह्रो

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न निकै गाह्रो भएको बताएका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  ०७:५५

फागुन २८ मा स्ववियु चुनाव गर्न विद्यार्थी संगठन एकमत

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्न त्रिविले तयारी थालिरहँदा विद्यार्थी संगठनहरूले फागुन २८ मा चुनाव गर्नुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  ०७:४२

'म मन्त्री बन्न योग्य छैन'

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू मन्त्री बन्न योग्य नभएको प्रतिक्रिया दिएका छन्।

प्रकाशित
मंगलबार, पुस १२, २०७९  ०७:३४

राप्रपा र नागरिक उन्मुक्ति पार्टी जस्तै जसपा पनि तत्काल सरकारमा नजाने

जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।

प्रकाशित
सोमबार, पुस ११, २०७९  २०:१५

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमितालाई कडाइका साथ रोक्नु पहिलो कर्तव्य भएको जनाउँदै उनले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम भनसनु र घूस नखुवाई हुने दिन ल्याइने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १९:२९

महान्यायाधिवक्ता खम्मबहादुर खातीले दिए राजीनामा

महान्यायाधिवक्ता खातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा पेस गरेका हुन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १८:४०

नागरिकता र पासपोर्ट छानबिनमा कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा पदभार ग्रहणका क्रममा लामिछानेले आफूविरुद्ध परेका उजुरीमा निष्पक्ष छानबिन हुने दाबी गरे।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १८:२८

उपप्रधान एवं अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १७:४१

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गरेका छन्।

प्रकाशित
सोमबार, पुस ११, २०७९  १७:२७

नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्ने

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।