शनिबार, जेठ २, २०८३

धुम्बाराहीमा राप्रपाको आकस्मिक बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक सुरु भएको छ। पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि नयाँ समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ।

प्रकाशित: Feb 25, 2023| 09:58 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...