शनिबार, जेठ २, २०८३

एमाले सचिव भट्टराईको दाबी- राष्ट्रपतिको चुनाव जितिन्छ

नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

National life

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी हुने दाबी गरेका छन्।

पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले नेम्वाङ नै राष्ट्रपतिमा विजयी हुने बताएका हुन्। ‘पार्टीबाट सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार। बधाई छ सुवास दाई, जितिन्छ।’

नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार छन्। उनलाई माओवादीसहित आठ दलको समर्थन छ।

प्रकाशित: Feb 25, 2023| 11:41 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...