शनिबार, वैशाख २६, २०८३

सानेपाबाट कांग्रेसको केन्द्रीय समिति बैठक लाइभ

बिहीबार, असोज ४, २०८०
पदाधिकारी बैठक बसेपछि आजै कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि मुख्यालय सानेपामा बसिरहेको छ।

आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

बिहीबार, असोज ४, २०८०
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार अमेरिका उडेका प्रधानमन्त्री प्रचण्डले आज संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्न लागेका हुन्।


प्रकाशित
बुधबार, असोज ३, २०८०  १४:५१

शेखर कोइरालाले सभापति देउवालाई भेटेर दिए सच्चिन चेतावनी

पार्टी सञ्चालनमा देउवाले एकलौटी गरेको आरोप लगाउँदै  शेखरले सच्चिन चेतावनी दिएका हुन्। 


प्रकाशित
बुधबार, असोज ३, २०८०  १४:०९

परीक्षाबिनै ३६ जिल्ला न्यायाधीशले पाए नियुक्ति

जिल्ला अदालतका २९ न्यायाधीशका लागि लिइएको खुला प्रतिस्पर्धात्मक परीक्षामा एक जना मात्र उत्तीर्ण भएपछि बाँकी परीक्षाबिनै नियुक्त भएका हुन्। 


प्रकाशित
बुधबार, असोज ३, २०८०  १३:१८

संविधानप्रति समर्पण भए मात्रै कार्यान्वयन सम्भवः कार्यवाहक प्रधानमन्त्री खड्का

संविधानको कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गरी देश र जनताको आकांक्षा परिपूर्ति गर्ने दिशामा सरकार निरन्तर प्रयासरत रहेको खड्काको धारणा।

प्रकाशित
बुधबार, असोज ३, २०८०  ११:१८

देशैभर हर्षोल्लासपूर्वक मनाइँदै संविधान दिवस

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ३ असोज २०७२ मा ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।

प्रकाशित
बुधबार, असोज ३, २०८०  १०:४१

टुँडिखेलमा मनाइयो संविधान दिवस

टुँडिखेलमा मनाइएको संविधान दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेकाले सहभागी हुन सकेनन्।

प्रकाशित
बुधबार, असोज ३, २०८०  १०:२३

संविधानको जगका दुई ढुंगा सुशील र सुवास

यो संविधान निर्माण र घोषणाको इतिहास पनि कम्ती जटिल र संवेदनशील थिएन।

प्रकाशित
बुधबार, असोज ३, २०८०  ०५:४४