वाणगंगगा–८ बोडगाँउमा सोमबार राती ९ बजे झगडा हुँदा वर्ष २५ वर्षीय लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बा बलबहादुर दर्जीलाई चिर्पट दाउराले हान्दा मृत्यु भएको हो।
दन्ता नेपालीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी हुन्।