म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा पर्ने ताकम गाउँ र धानले हरियो बनेको फाँट। ताकमको फाँट पश्चिम म्याग्दीको अन्नभण्डार मानिन्छ। तस्बिर : धु्रवसागर शर्मा/रासस