आइतबार, वैशाख २७, २०८३

विद्या भूषणबाट ९६२ जना विभूषित [सूचीसहित]

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

सरकारले ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ। शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो।

National life

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७९०, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’तर्फ ४४, नेपाल छात्रा विद्या पदक ‘क’तर्फ २८ जना छन्।

यस्तै नेपाल छात्रा विद्या पदक ‘ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९६२ जना विभूषित भएका हुन्।

हेर्नुस् सूची

प्रकाशित: Sep 19, 2023| 10:03 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्