पुनःनिर्माणको पर्खाइमा रहेको नेपालगञ्जस्थित बाँके कारागार शाखा। यहाँ क्षमताभन्दा बढी कैदी/बन्दी रहेका छन्। तस्बिरः भेषराज बस्नेत/रासस