नेपालको ऊर्जा क्षेत्रलाई कायापलट गरिदिने दाबी गरिएको १२ सय मेगावाटको राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी आयोजना अगाडि बढाउन साइट कार्यालय उद्घाटन गर्न निर्माण स्थल पुगे प्रधानमन्त्री प्रचण्ड।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना गरिने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार त्यता जान लागेको हो।