बिहीबार, भदौ १२, २०८२

बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना घाइते

 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- बर्दियाबाट वनभोजका लागि दाङ आएको बस दुर्घटना भएको छ। 

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे१ख २०४१ म्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

प्रकाशित: Dec 31, 2023| 09:35 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्