शनिबार, जेठ २३, २०८३

समाचार

रोजगारीका नाममा ८० लाख ठग्ने दुई विदेशी नागरिक पक्राउ

पक्राउ परेका दुई विदेशी नागरिकले वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी वर्क परमिटलगायत नक्कली कागजात देखाएर नेपालीलाई ठग्दै आएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

भूकम्प प्रभावित क्षेत्र बझाङ जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड शुक्रबार भूकम्पपीडित बझाङको वस्तुस्थिति बुझ्न जान लागेको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगलले थाल्यो काम 

सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

गम्भीर अपराधका दोषीको कैद मिनाहा गलत छ: गगन

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

भारोत्तोलनमा विशाल सिंहको दुर्लभ कीर्तिमान

आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

बाढीमा बेपत्ता २३ मध्ये एक सैनिक जवानको जीवितै उद्धार

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

गायक सविन राईको लाइभ प्रस्तुति हुँदै

दरबारमार्गको अन्नपूर्ण होटलमा रहेको भीटू क्लबले शुक्रबार गायक सविन र फराहो ब्यान्डलाई प्रत्यक्ष संगीतका लागि प्रस्तुत गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

मदिरा विरोधी अभियान चलाउँदा यादवको ज्यान गयो

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

एमाले जुम्ला उपाध्यक्ष शाहीको अडियो काण्ड: पढाइ खर्चको प्रलोभन दिएर भतिजीसँग यौन प्रस्ताव

शाहीले भतिजी नाता पर्ने १७ वर्षीया किशोरीलाई पढाइ खर्चको प्रलोभन देखाएर गोप्य अंगको फोटो पठाउन र यौन सम्बन्धका लागि आग्रह गरेको अडियो सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

अन्नपात र गाई-भैंसीसमेत बेचेर बनेको जयन्ती मावि

जयन्ती माविको विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

पुल्चोक क्याम्पसका पदाधिकारीले दिए सामूहिक राजीनामा

पछिल्लो समय पुल्चोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन शुल्क वृद्धि भएपछि विभिन्न राजनीतिक संगठनमा आबद्ध विद्यार्थी संगठनले तालाबन्दी, डीनलगायतका पदाधिकारीमाथि हुलहुज्जत गर्दै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

सिक्किममा टिस्टा नदीको वितण्डा: हालसम्म १४ को मृत्यु,  १०२ जना बेपत्ता

बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुल बगाएर विनाश गरेको भारतीय सैनिकका प्रवक्ताको भनाइ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

जघन्य हत्याका दोषी ढकालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

नेपालगञ्जमा हटाइयो कर्फ्यु, निषेधाज्ञा जारी

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु लगाइने प्रशासनको सूचनामा भनिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

बझाङ भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दलबीच समन्वय हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

टेलिकमको गुणस्तरसँगै आर्थिक स्वास्थ्य मजबुत बनाइराख्ने संगीताको चुनौती 

२९ वर्षदेखि टेलिकममा कार्यरत पहाडीले थुप्रै विभागहरुमा विभागीय प्रमुख भएर काम गरिसकेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०

कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता रिजाल

नेपाल समय संवाददाता | बिहीबार, असोज १८, २०८०