शनिबार, जेठ २३, २०८३

समाचार

बाढी बीमामा कैलाली र बर्दियाका चार हजार किसान आबद्ध

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

बल्ल देखिन थाल्यो गोठभित्रै मोबाइलको टावर

गोठभित्रै बसेको बेला फोन आएपछि वीरबहादुरले खुशी हुँदै बाहिर निस्केर आकाशतिर हेरे।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

बेगनासतालमा एक जना मृत भेटिए

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

गोंगबुमा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

कपिलवस्तुमा सर्पको टोकाइबाट नाबालिगको मृत्यु 

वाणगंगा नगरपालिका–९ भलवाडकी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मंगलबार राती सर्पले डसेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

दोलखामा ११ केजी सुन बरामद प्रकरणः काठमाडौंमा थप एक चिनियाँ पक्राउ

सीआईबीको टोलीले मंगलबार काठमाडौंबाट एक चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो भने १० असोजमा दोलखाबाट ७ जनालाई पक्राउ गरेको थियो। 
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

यातायात व्यवसायीले गाडी भाडा बढाउन दबाब दिएः मन्त्री ज्वाला

दसैं–तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउनुपर्ने व्यवसायीले भाडावृद्धिको माग राखेर दबाब दिए पनि बढाउन नसकिने मन्त्री ज्वालाको धारणा।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

निरञ्जन आत्महत्या प्रकरण: सहकर्मीले फेसबुकमा कालो तस्बिर राखेर गरे विरोध

एनआईएमबी बैंक हेटौंडा शाखा प्रमुख रहेका देवकोटालाई व्यवस्थापनले ‘टर्चर’ दिएर राजीनामा दिन बाध्य पारेपछि त्रिशूलीमा हाम फाल्नुपर्ने अवस्था आएको दाबीसहित लाइन म्यानेजर र ऋण विभाग प्रमुखबाट फेसबुकमा कालो तस्बिर राखेर...
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

लोसपाको पदाधिकारी बैठक दोस्रो दिन पनि जारी

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

जघन्य हत्याका दोषी ढकालको कैद माफीविरुद्ध अनशनमा भारती

राजनीतिक शक्तिको आडमा मान्छे मार्ने ‘हत्यारा’लाई आममाफी दिइँदा मृत्यु शृंखला निम्त्याउने अरु मान्छे पनि जन्मिने हुँदा निर्णय फिर्ता माग्दै माइतीघरमण्डलामा अनशन बसिन् मानन्धर पत्नी भारती।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

अझै तीन दिन पानी पर्ने

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

बझाङमा चार रेक्टरमाथिका ११ भूकम्प, परकम्प अझै केही दिन आउने

भूगर्भविद् लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनै पनि बेला भूकम्प जान सक्ने बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

देउवालाई टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द गरे पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

माओवादी सचिव आचार्य एक्कासि अस्वस्थ हुँदा बोली नै बन्द

आचार्यको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएकाले सेनाको हेलिकोप्टरबाट नेपालगन्ज ल्याई नेपागञ्ज मेडिकल कलेजमा उपचार थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

टिस्टा नदीले बगाएर २३ भारतीय सैनिक बेपत्ता

ठूलो पानी परेसँगै चुंगथाङ ड्यामबाट ठूलो मात्रामा टिस्टा नदीमा बाढी आएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

नेपालगञ्ज उपमहानगरमा आज पनि कर्फ्यु

हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०

अविरल वर्षासँगैको पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

नेपाल समय संवाददाता | बुधबार, असोज १७, २०८०