लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीचको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा तस्करीका मुख्य योजनाकार टेक्सास बस्ने हस्त गौतमले अहिलेसम्म २ सय जनालाई अमेरिका पठाइसकेको खुलेको हो।
सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन्।
गत वर्ष ३० वैशाखको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त।
लागूऔषध सचेतना कार्यक्रममा सरिक मेयर हर्कलाई तपाईंले डेंगु नियन्त्रणमा ध्यान नदिएर अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि नगर प्रहरीले अशोक लिम्बू पक्राउ गरेर प्रहरीलाई बुझाएको हो।
सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा बसेर पछिल्लो विश्वमा देखापरेका द्वन्द्व, मानव अधिकार हनन, व्यापारिक रणनीति, सुरक्षा चासोलगायत विषयमा आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।