शनिबार, असार २१, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, असार २१, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
रुसी सेनामा कार्यरत नेपाली युवा युक्रेनी सेनाको नियन्त्रणमा
रुसी सेनाबाट युद्ध मैदानमा होमिएका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
अमेरिकामा गोलीकाण्ड : मारिनेको संख्या २२ पुग्यो
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
दलीय र व्यक्तिगत स्वार्थ त्यागे मात्रै देश समृद्ध बन्छः उपसभामुख राना मगर
देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्न उपसभामुखको सुझाव।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
बाजुरामा महिनावारी हुँदा महिला हिँड्ने बाटै बन्द
महिनावारी भएका महिला मठमन्दिर नजिकमा रहेका बाटोमा हिँडेपछि अनिष्ट हुन्छ भन्दै धामीझाँक्री रिसाउन थालेपछि लागि बाटो बन्द गरिँदै आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेट्ने र आजै काठमाडौं फर्कने कार्यतालिका छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
तल्लो सेती जलविद्युत् आयोजनाः लगानी सहजीकरण गरिदिन जलस्रोत मन्त्रालयलाई पत्राचार
२५ अर्ब लागत अनुमानको तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंकले चासो देखाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
ढोग नगरेको रिसमा कुट्दा २० वर्षीय युवकको मृत्यु
छिमेकी गाउँ स्यालाका २५ वर्षीय केशर र २३ वर्षीय सन्तोषले ढोग (दर्शन) नगरेको भन्दै ४ कात्तिकमा २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गर्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
कबड्डीकी कलावती, जसले नेपाललाई दिलाइन् कास्य पदक
कास्य पदक विजेता महिला कबड्डी टोलीमा १२ खेलाडीमध्ये सबै विभागीय टोलीमा आबद्ध रहे पनि कलावती एक्ली सुदूरपश्चिमबाट छनोट भएर एसियालीसम्मको यात्रा तय गर्न सफल एक मात्रै महिला खेलाडी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
जनकपुरमा मृत भेटिए युवक
अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परे पनि पहिचान हुन सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
यू–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो
नेपालले पाँच वटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
भलिबल खेलाडी श्रेष्ठ मृत भेटिए
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
क्रेनमा च्यापिएका सहचालकलाई स्थानीयले निकाले, अस्पतालमा मृत्यु
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
इजरायलबाट थप एक विद्यार्थीको शव आइपुग्यो
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
अमेरिकामा भयानक गोलीकाण्ड, एउटैले सिध्याए २२ जना
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
हमास-इजरायल युद्धको १८ दिनमा के-के भयो ?
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
डिलाशैनीमा अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
स्कुटर दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ९, २०८०
विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठनमा समस्या
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०
दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै जमुनाहा नाका बन्द
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ८, २०८०
1030
1031
1032
1033
1034