आइतबार, असोज १३, २०८१

एसईईको नतिजा एनसेल एपबाट हेर्न सकिने

 |  मंगलबार, असार ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ११, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ ।​

triton college

​ एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने ​व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।​​​​​

एनसेल एपको होम स्क्रिनमा गएर एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ ।​​​

एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए 

Metro Mart
vianet

प्रकाशित: Jun 25, 2024| 12:02 मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्