बिहीबार, फागुन २८, २०८२

शिक्षा/स्वास्थ्य


म्याथ पार्कमा विद्यार्थीको प्रदर्शनी

नेपाल समय संवाददाता | बुधबार, चैत १, २०७९

के तातो पानीले कोलेस्ट्रोल घटाउँछ?

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९

सुविधा बढाउँदै कर्णाली प्रदेश अस्पताल

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

दुई कोरोना संक्रमित थपिँदा सक्रिय संक्रमित कति?

नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

संघीय शिक्षा ऐन जारी गर्ने गृहकार्यमा छौं : प्रधानमन्त्री प्रचण्ड

संघीय शिक्षा ऐन पारित भएपछि शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन हुने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

'डीभी एजुकेशन सक्षम नारी सम्मान २०७९' बाट ९ जना सम्मानित

नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९

खानी इञ्जिनियर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

त्रिवि केन्द्रीय क्याम्पसबाट ११५ को उम्मेदवारी दर्ता

प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी विभिन्न पदका प्रत्यासीले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २८, २०७९

नेपालमा आज सात जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

एक शिक्षकको भरमा विद्यालय

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

बिहान खाली पेट लसुन खानुको चमत्कारिक लाभ

नेपाल समय संवाददाता | शनिबार, फागुन २७, २०७९

महिला स्वास्थ्य सम्मेलन सुरु 

दुई दिने सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुमा छलफल एवं प्रस्तुति हुनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९

सात वटै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार 

संविधानले महिला हकलाई मौलिक हकको रूपमा स्थापित गरेको र उनीहरूविरुद्ध हुने कुनै पनि किसिमका हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाइएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

चिकित्सा शिक्षा आयोगले बाँड्यो डाक्टरी कोटा

आयोगको कार्यकारी समिति बैठकले विभिन्न २१ वटा शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि १ हजार ८९५ कोटा निर्धारण गरेर बाँडफाँट गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

डायबिटिजको लक्षण खुट्टामा पनि देखिन्छ

कुनै व्यक्तिको रगतमा ग्लूकोजको स्तर बढ्ने अवस्था नै डायबिटिज हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

नेपालगञ्जका बिरामीलाई राजधानी पुर्‍याउनुपर्ने बाध्यता हट्दै

नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

आँखाको ज्योति फर्काउन डा‍‍‍. रुइत जन्मभूमि पुगेपछि...

आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ आएका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगे। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगेका...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

नियमित अदुवा सेवन स्वास्थ्यका लागि निकै लाभदायक

अदुवामा भिटामिन तथा मिनरल्स लगायत विभिन्न तत्व प्रशस्त मात्रामा पाइने हुनाले यसको औषधीय विशेषता रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

हराउँदै पठन संस्कृति: पुस्तकालय छन्, पाठक छैनन्

प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोक हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९